२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml

अग्रज व्यक्तित्व नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई ‘रेखा पवन स्रष्टा सम्मान-२०८२’ सम्मान

अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई संयुक्त रुपमा ‘रेखा पवन स्रष्टा सम्मान-२०८२’ बाट सम्मान गरिएकाे छ।

कास्कीमा रास्वपाका उम्मेदवार भन्दा दललाई बढी मत

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष तर्फ विजयी एवम् समानुपातिकतर्फ पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार भन्दा दललाई बढी प्राप्त भएको छ।

आरेन राई : जातीय विभेदविरुद्धको आन्दोलनदेखि सांसदसम्म

२०७४ सालसम्म राष्ट्रवादी केन्द्र नेपाल अभियानका केन्द्रीय सदस्य रहेर सामाजिक अभियानमा खटिएका उनी स्नातक तहमा अध्ययनरत विद्यार्थी हुन्।

संसदीय यात्रामा सामाजिक अभियन्ता

प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै क्षेत्रमा सामाजिक आन्दोलन, अधिकार अभियान र जनस्तरका गतिविधिबाट उदाएका नेताहरू विजयी भएका छन्।

भोजपुरमा बदर मत न्यून

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा साढे तीन हजारभन्दा बढी मत बदर भएका छन्।

सर्लाहीमा पूर्वमन्त्री महतोसहित १५४ को जमानत जफत

गत बिहीबार सम्पन्न निर्वाचनमा ६८ स्वतन्त्रसहित १५४ जना उम्मेदवारको जमानत जफत हुने देखिएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए। यहाँ जमानत जफत हुनेमा पूर्वमन्त्रीदेखि निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत छन्।

आर्थिक असुरक्षा लोकरिझ्याइँको कारक

ब्रेक्जिट र डोनाल्ड ट्रम्पको पहिलो चुनावी विजयको लगभग एक दशकपछि जनमतवाद अर्थात् लोकरिझ्याइँवाद प्रायः कामदार वर्गका मतदाताको विद्रोहका रूपमा चित्रित छ।

समानुपातिक मतगणना ८० लाख नाघ्यो: रास्वपाको अग्रता जारी, कुन दलको स्थिति कस्तो छ?

अन्य दलहरूमा जनता समाजवादी पार्टी, नेपालले १ लाख १९ हजार ३९२ र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख १२ हजार २६२ मत प्राप्त गरेका छन्।

हाम्रो नेतृत्व भ्रष्ट र खराब पनि होइन तथापि अपेक्षाकृत मत आउन सकेन : राप्रपा

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले आफ्नो पार्टीले मिहिनेत गरे पनि अपेक्षाकृत मत आउन नसकेको बताएका छन्।

इलाम-१ : कांग्रेस र श्रम संस्कृतिबिच कडा टक्कर, एमालेलाई पछ्याउँदै रास्वपा

फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गतको मत गणनामाइलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निश्चल राईले अग्रता कायमै गरेका छन्।

रास्वपाको असाधारण छलाङ

नेपालको राजनीतिक इतिहासमा स्थापित दललाई एकै पटक चुनौती दिएर मूलधारको राजनीतिमा प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चार वर्षअघि मात्रै स्थापना भएको हो ।

काभ्रेमा ३५ उम्मेदवारको जमानत जफत

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेको उम्मेदवारी दिएकामध्ये ८५ प्रतिशत उम्मेदवारको जमानत जफत हुने भएको छ।

इरानको सर्वोच्च नेतामा खामेनीका छोरा मोज्तबा नियुक्त

५६ वर्षीय खामेनीले राज्यका सबै मामिलामा अन्तिम निर्णय लिनेछन्। उनी सैन्य र शक्तिशाली अर्धसैनिक क्रान्तिकारी गार्डको कमान्डर–इन–चीफका रूपमा काम गर्नेछन्।

जेन-जी आन्दोलन छाननिब प्रतिवेदन भदौ २३ मा केन्द्रित

गत भदौ २३ र २४ को जेनजी आन्दालनबारे जाँचबुझ गर्न गठित छानबिन आयोगले तत्कालीन सरकार प्रमुख केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्