२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

इलाम उपनिर्वाचन : माङ्सेबुङ– ५ मा स्वतन्त्रले एक हजार ३२ मत पाउँदा ठूला दलको ६९ कटेन

प्रतिनिधिसभा सदस्यका लागि इलाम– २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ।

बझाङमा एमालेका भण्डारी नौ मतले अगाडि

बझाङ– १ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिएका छन्।

बझाङ उपनिर्वाचन अपडेटः कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

पछिल्लो मतपरिणमअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह दुई सय ४९ मतले अग्रता लिएका छन्।

निरन्तर मतान्तर बढाउँदै सुहाङ

इलाम क्षेत्र २ को शनिवार सम्पन्न मतदानको मतगणनामा नेकपा (एमाले)का सुहाङ नेम्बाङले निरन्तर मतान्तर बढाइरहेका छन्।

इलाम २ः मतगणनाका लागि सर्वदलीय/सर्वपक्षीय बैठक जारी

इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य तर्फको मतगणना सुरु गर्ने विषयमा सर्वपक्षीय सर्वदलीय बैठक अहिले जारी छ।

इलाम २ को मतगणना आज सुरु हुने,केहीबेरमा सर्वदलीय बैठक बस्दै

इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य तर्फको मतगणना आज सुरु हुँदैछ।

पाकिस्तान निर्वाचनः पूर्व प्रधानमन्त्री नवाजको पार्टीलाई अग्रता

पाकिस्तान चुनाव आयोगका अनुसार पूर्व प्रधानमन्त्री एवं पीएमएल–एन का अध्यक्ष शहबाज शरीफ लाहोरको एनए–१२३ सिटमाथि ६३ हजार ९५३ मतका साथ विजयी भएका छन्।

उपनिर्वाचन शान्तिपूर्ण ६० प्रतिशत मत खस्यो

प्रतिनिधिसभा सदस्यका तीन रिक्त सिटका लागि आइतबार भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

समानुपातिकतर्फको मतगणना सकियोः सिट संख्या टुंगो लगाउन बाँकी

प्रत्यक्ष तर्फ सबै दल र स्वतन्त्र गरी १६५ क्षेत्रकै निर्वाचीत उम्मेदवारको नाम सार्वजनिक भई सके पनि समानुपातिक तर्फ दलले प्राप्त गरेको मतलाई हिसाव गरेर अन्तिम टुंगो लगाउन बाँकी रहेको जानकारी पनि प्रवक्ता शालिग्राम पौडेलले जानकारी गराउनु भयो ।

समानुपातिक मतगणना: कति दलले पाउलान् राष्ट्रिय मान्यता?

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको यही मङ्सिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ।

समानुपातिकतर्फ १५ प्रतिशत मतगणना बाँकी

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ।

समानुपातिकतर्फ ८४ लाख मत गनियो

प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ। निर्वाचन आयोगले आज अपराह्न १२ बजेसम्म कूल ८४ लाख २१ हजार सात सय ५३ मत गणना सम्पन्न गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्