१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

आईपीएल २०२४ः राजस्थान र गुजरातको सुखद सुरुआत

आइतवार भएको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई २० रनले हराउँदै राजस्थान रोयल्सले जारी लिगमा विजयी सुरुआत गरेको हो।

आईपीएलमा पञ्जाब र कोलकोत्ताको विजयी सुरुआत

शिखर धवनको कप्तानीमा रहेको पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को १७औं संस्करणमा विजयी सुरुआत गरेको छ।

वायुसेवा निगमको विजयी सुरुआत

नेपाल वायुसेवा निगम ‘ए’ र नेपाल बैंक लिमिटेडले आरबिबिएल–इशान कप तेस्रो फुटसल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

ओप्स खेलकुदः फुटबलमा अर्जुनको ह्याट्रिकमा सेबको विजयी सुरुआत

सेबले सातौं ओप्स खेलकुद महोत्सव अन्तर्गत ब्वाइज फुटबलमा आइतबार विजयी सुरुआत गरेको छ।

रातो बंगलाको विजयी सुरुआत

रातो बंगलाले २९औं ज्ञान कार्निभलअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा शुक्रबार विजयी सुरुआत गरेको छ।

कपन भेट्रानको विजयी सुरुआत

कपन भेट्रानले दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा कपनले आज चावहिल भेट्रानलाई २–१ गोलले पराजित गर्‍यो।

एलएनए र एन्जल्स हार्टको विजयी सुरुआत

लालीगुराँस नेसनल एकेडेमी (एलएनए) र एन्जल्स हार्टले बिहीबार प्रथम तारकेश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा विजयी सुरुआत गरेका छन्।

गण्डकी र एपिएफको विजयी सुरुआत

गण्डकी प्रदेश भलिबल टोली र एपिएफले हेटौंडामा सुरु भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

आयोजकको विजयी सुरुआत

आयोजक वसुन्धरा नेसनल एकेडेमी (बिएनए) ले छैटौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार विजयी सुरुआत गरेको छ।

नेपालले टस हारेर पायो ब्याटिङको निम्तो

नेपालले एसिसी प्रिमियर कपमा ओमानसँग टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको छ। टियु क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्।

मलेसियामाथि नेपालको सहज जित

अलराउन्डर कुशल मल्ल र भीम सार्कीको अर्धशतक प्रेरणामा नेपालले मंगलबार मलेसियामाथि सहज जितसहित एसिसी मेन्स प्रिमियर कपमा सुखद सुरुआत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्