२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

रातो बंगलाको विजयी सुरुआत

रातो बंगलाले २९औं ज्ञान कार्निभलअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्समा शुक्रबार विजयी सुरुआत गरेको छ।

ललितपुरको बुङमतीस्थित आयोजक ज्ञानोदयको कोर्टमा रातो बंगलाले ग्रेस एकेडेमीलाई ३७–४ ले पराजित गर्‍यो। गर्ल्समै बुढानीलकण्ठले आयोजक ज्ञानोदय ‘बी’ लाई १८–१६ ले हरायो।

ब्वाइजमा पुष्पसदनले बुढानीलकण्ठलाई ३६–१४ ले पाखा लगाए। प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे। ब्वाइजमा १२ तथा गल्र्समा ८ टिम सहभागी छन्।

प्रकाशित: १६ मंसिर २०८० ०३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App