एपिएफको विजयी सुरुआत
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा सीताको अलराउन्ड प्रदर्शनमा नेपाल एपिएफ क्लबले मधेस प्रदेशमाथि १० विकेटको सानदार जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा सीताको अलराउन्ड प्रदर्शनमा नेपाल एपिएफ क्लबले मधेस प्रदेशमाथि १० विकेटको सानदार जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।
विभागीय टोलीद्वय नेपाल पुलिस र एपिएफ क्लबले मंगलबारबाट सुरु भएको बाग्मती प्रदेश न्यु डायमन्ड कप खुला महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।
तुलनात्मक रूपमा कमजोर टोली भुटानसँग खराब ब्याटिङका बावजुद नेपालले शुक्रबार एसिसी महिला ट्वान्टी–२० क्रिकेट च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।
गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ। गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा कांग्रेसको प्यानलै विजयी भएको हो।
बंगलादेशले त्रिदेशीय फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ। प्रतियोगिताअन्तर्गत मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा बंगलादेशले किर्गिस्तान यु–२३ टोलीमाथि १–० को जित हात पारेको हो।
तारकेश्वर नगरपालिकाको प्रायोजन तथा साइनो स्पोर्ट्स हलको आयोजनामा बुधबारबाट सुरु भएको प्रतियोगितामा देवराजले आयोजकका सुजन थापालाई २१–१४ को समान अन्तरले र पविनले बुटवलका प्रतीक अर्याललाई २१–७, २१–८ ले हराउँदै विजयी सुरुआत गरेका हुन्।
गोललाइन प्रविधिको सहयोगमा टोटेनह्यामले शनिबार न्युक्यासल युनाइटेडमाथि २–१ को नतिजा निकाल्दै प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ।