उत्तर कोरियाद्धारा कोभिडको नियन्त्रणका लागि कडा मापदण्ड
त्यहाँका नागरिकलाई घरबाट बाहिर निस्किन दिइएको छैन। पछिल्ला केही दिनयता ज्वरोका विरामीहरु बढेकाले उनीहरुको उपचारमा भने स्वास्थ्यकर्मीहरु परिचालन गरिएको बताइएको छ।
त्यहाँका नागरिकलाई घरबाट बाहिर निस्किन दिइएको छैन। पछिल्ला केही दिनयता ज्वरोका विरामीहरु बढेकाले उनीहरुको उपचारमा भने स्वास्थ्यकर्मीहरु परिचालन गरिएको बताइएको छ।
उत्तर कोरियामा एक जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको शुक्रबार पुष्टि गरिएको छ।
उत्तर कोरियामा एक जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएको यहाँको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जानकारी दिएको छ।
दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने जनाएको छ। दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपतिले सो कुरा बताएका हुन्।
जापान सरकारले उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हुनक्ने बताएको छ। जापानको रक्षा मन्त्रालयले बुधबार बिहान सो कुरा बताएको हो।
उत्तर कोरियाली नेता किम जोङ उनले सम्पूर्ण आणविक परीक्षण बन्द गर्ने बताएपछि सन् २०१८ मा पुन्गी—री क्षेत्र बन्द भएको थियो भने त्यसका केही भाग नस्ट गरिएको थियो।
शनिवार गरिएको प्रहार उत्तर कोरियाको नवौं मिसाइल प्रहार हो। दक्षिण कोरियामा राष्ट्रपति निर्वाचन हुन केही दिनअघि मात्र उत्तरले मिसाइल परीक्षण गरेको छ।
वाशिंगटन र सियोलका बीच स्पष्ट संवादको सन्दर्भ उल्लेख गर्दै भनेका छन् उक्त सेना निर्माणका लागि उनको अभियान दक्षिण कोरिया वा अरु कतैतिर लक्षित छैन। अब कोरियाली जनता एक अर्काका विरुद्ध लड्नु हुँदैन।
प्रतिबन्धबीच उत्तरले एकपछि अर्को आणविक अस्त्र परीक्षण गरिरहेको छ। उसले यसै महिना तेस्रो मिसाईल परीक्षण गरेको थियो। उत्तरले नयाँ प्रकारको क्रुज मिसाईल र नयाँ व्यालिष्टिक मिसाइल प्रणाली यसअघि नै सार्वजनिक गरिसकेको छ।
उत्तर कोरियाले यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरु नपठाउने घोषणा गरेको छ।
उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाका विदेशमन्त्रीलाई धम्की दिएकी छन्।
अमेरिकाको वासिङ्टनस्थित इन्टरेस्ट थिङ्क टयांक केन्द्रका उत्तर कोरियाली विज्ञ ह्यारी काजियानिसले किमको परिवारसहित उत्तर कोरियाका धेरै जना वरिष्ठ अधिकारीले कोरोनाविरुद्ध चिनियाँ खोप लगाएको बताएका हुन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार उनी किम जोङ उनका सौतनी भाइ किम जोङ नामका छोरा हुन्।
एउटा कानुनले सार्वजनिक स्थलहरुमा धुम्रपान गर्न प्रतिवन्ध लगाइएको छ भने अर्को कानुनले सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड दिइएको छ।
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अनुसार उत्तर कोरियाका नेता किम जोंग उनले दक्षिण कोरियाका एक अधिकारी मारिएको विषयमा माफि मागेका छन्।