नेसनल लाइफको मुक्तिनाथ भ्रमण
नेसनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्तालाई तीन रात चार दिनको मुक्तिनाथ भ्रमण गराएको छ।
नेसनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्तालाई तीन रात चार दिनको मुक्तिनाथ भ्रमण गराएको छ।
ईरानले शनिवार मध्यराति इजराइलमाथि आक्रमण गरेपछि इजराइलले जवाफी कारबाही गर्ने तयारी गरिरहेको छ।
कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका) ले ललितपुरमा परामर्श कार्यशाला सम्पन्न गरेको छ।
विश्वविख्यात ट्राभल्स एजेन्सी इन्ट्रपेडका सहसंस्थापक तथा अध्यक्ष ड्यारेल वेडले नेपालको पर्यटन क्षेत्रको समृद्धिका लागि गुणस्तरीय पर्यटक ल्याउन आवश्यक रहेको बताएका छन्।
गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच सम्झौता भएको छ।
अमेरिकाले सिरिया र इराकमा रहेका ईरानी केन्द्रहरूमा आक्रमण गर्न अनुमति दिएको छ।
प्रहरीले अध्यागमनका नौ अधिकृतसहित २२ जनालाई ‘भिजिट भिसा’ मा मानव तस्करीको अभियोगमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ।
जाक्साले भनेको छ,‘टेलिमेट्री डाटाअनुसार स्लिमका सौर्य कोषहरू पश्चिमदिशामा छन् र सूर्यको प्रकाश यान रहेको ठाउमा परेपछि सौर्य प्रणालीले काम गर्ने अपेक्षा गरिएको छ।’
जापानको स्पेस एजेन्सीका अनुसार ‘मून स्नाइपर’ अन्तरिक्ष यान स्लिम मिशन अन्तर्गत आज चन्द्रमामा ल्यान्डिङ्ग गर्न लागेको हो।
सन् २०२३ लाई कोइलाको खपत उच्च रहेको वर्ष हुने र अर्को वर्षदेखि यसमा क्रमशः कमी आउने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले बताएको छ।
प्रिज्मार्क मार्केटिङले एकीकृत मार्केटिङ एजेन्सीको रूपमा २८ औं स्थापना वर्ष मनाउने भएको छ।
पैसा छ तर त्यो पैसा कसरी हासिल गर्ने भन्नेमा विश्व नेतृत्वमा साहसको आवश्यकता छ र साहस देखाउने बेला नै हो
खराब मौसमका कारण बारम्बार रद्द हुँदै आएको जापानको चन्द्रमा मिशन बिहीवार सफल रुपले लन्च गरिएको हो।
भारतीय स्पेस एजेन्सी इसरोले भारतको पहिलो सोलर मिशन आदित्य एल–१ लाई आज बिहान लञ्च गरेको हो।
सरकारी विज्ञापनदाता र विज्ञापन एजेन्सीबीच हुने मिलोमतो नियन्त्रण गर्ने गरी विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० ल्याइएको छ।