५ आश्विन २०८१ शनिबार
image/svg+xml

राजमार्ग किनारमा बाघ देखिएपछि...

माघ अन्तिमसाता कैलालीको मध्यवर्ती क्षेत्रको जंगलमा बाघले आफ्नो ‘मुभमेन्ट’ बढाउन थाल्यो। कैलारी गाउँपालिकाको दुधियामा स्थानीय २८ वर्षीय दुर्गा चौधरीलाई आक्रमण गरेर घाइते बनाएको बाघ त्यहाँबाट दोस्रो दिन मसुरियाको बढैपुर जंगलमा देखियो।

युवा संघ नेपाल कैलालीले गर्‍यो अध्यक्ष ओलीको पुतला दहन

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल कैलालीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पुतला दहन गरेको छ। प्रधानमन्त्री ओलीले भीम रावललाई कारबाही गरेको विरोधमा युवा संघ नेपालले धनगढीमा उनको पुतला दहन गरेको हो।

नाली खन्दा फेला परेको बम निष्क्रिय

नाला निर्माणका लागि स्काभेटरले खन्ने क्रममा शुक्रबार सकेट बम फेला परेको हो। इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमकाअनुसार उक्त बम दिउँसो ४ बजे नाला खन्ने क्रममा फेला परेको हो।

नाली खन्दा बम फेला पर्यो

कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ। बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो।

युवकको हत्या सोधपुछका लागि १४ जना नियन्त्रणमा

पसलबाट बिहान ४ बजेतिर साइकलमा भैंसीको ‘दूध दुहुन’ घर जान गएका राना गेटा मेडिकल कलेजनजिकै निर्माणाधीन नालामा मृत फेला परेका थिए। कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपमशमशेर जवराले प्रारम्भिक अनुसन्धानअनुसार टाउकोमा प्रहार गरेर हत्या गरिएको बताए।

युवकको हत्या (अपडेट)

कैलालीको गोदावरी नगरपालिका वडा नं ५ मा एक युवकको हत्या गरिएको छ । गेटा आँखा अस्पताल नजिकै पसल संचालन गर्दै आएका अन्दाजी ३६ बर्षिय शिव चरण रानाको शनिवार बिहान हत्या भएको प्रहरीले जनाएको छ । पसलवाट बिहान ४ बजेतिर साईकिलमा भैसिको ‘दुध दुहुन’घर जान गएका राना गेटा मेडिकल कलेज नजिकै निर्माणाधिन नालामा मृत फेला परेका थिए । कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अनुपम शमशेर जवराले प्रारम्भीक अनुसन्धान अनुसार टाउकोमा प्रहार गरेर हत्या गरिएको बताए ।

वर्षौंदेखि कैलालीमै छ बाघ

फागुन २ गते गौरीगंगा नगरपालिका–५, अण्डैयाकी २५ वर्षीया कला धामीको पाटेबाघका कारण मृत्यु भएपछि साँच्चै यो बाघ कहाँबाट आयो भन्ने कौतुहलता जाग्न थालेको छ । धेरैले पाटेबाघ भारतको दुधुवा नेसनल पार्कबाट आएको हुनसक्ने अनुमान लगाउन थालेका छन् भने एकथरीले वर्षौदेखि कैलालीकै राष्ट्रिय तथा सामुदायिक वनमा पनि बाघ रहँदै आएको दावी गर्न थालेका छन् । तर, यसैबीच कैलालीमा पुस्तौदेखि बाघ रहँदै आएको संरक्षणकर्मीहरुले बताएका छन् ।

रोकिएको सडकको काम सुरु गराउँछु: वनमन्त्री आले

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको सहजपुरदेखि डोटीको बागछेडासम्म जोड्ने बोगटान सडकको काम अगाडि बढ्ने बताएका छन्। वन मन्त्रालयले सो सडकखण्डमा रुख काट्ने अनुमति नदिँदा निर्माण अगाडि बढेको थिएन।

कैलाली घटना : बिच नदीमा गाडेको अवस्थामा भेटियो जवानको शव, यस्तो छ घटना

धारिलो हतियारले घाँटी रेटेर हत्या गरि मोहना नदीको बिचमा गाडेको अवस्थामा अर्का प्रहरी जवान रामबहादुर साँउदको शव मंगलवार बिहान फेला परेको छ।

कैलालीका कोरोना संक्रमित युवा निको भएर घर फर्किए

कोरोना भाईरस (कोभीड- १९) बाट संक्रमित कैलाली लम्की चुहा नगरपालिका वानं ९ प्रतापुर का २१ बर्षिय युवा उपचार पछि निको भएर आइतवार घर फर्कदै छन्। दुई वटा रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिचार्ज गरिएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता तथा आकस्मिक सेवा बिभाग प्रमुख जगदिश जोशीले बताएका छन।

क्वारेन्टाइनबाट घर फर्केकी थिइन् कैलालीकी संक्रमित महिला

कैलालीको लम्कीचुहा नगरपालिका वानं १ मा ६५ बर्षिय एक महिलामा कोरोना भाईरस कोभीड १९ को संक्रमण देखिएको छ। थ्रोट स्वाव जाँच गर्दा यि महिलामा कोरोनाको संक्रमण देखिएको श्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन्।

कैलालीमा ३ सय ३९ को कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

र्‍यापिड परीक्षणको रिपोर्ट आउन सुरु गरेको छ। स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सातवटै प्रदेशमा ५ हजारका दरले वितरण गरिएकोमा केही जिल्लाबाट रिपोर्ट समेत आउन सुरु गरेको बताए। ४ जनामा कोरोना संक्रमण देखिएको कैलालीमा बिहीबारयता ३ सय ३९ जनामा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

कोभिड १९– अपरिचितलाई  गाउँ प्रवेशमा निषेध

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम हुन नदिन कैलालीका युवाले अपरिचितलाई गाउँ प्रवेशमा निषेध गर्न थालेका छन्।

थारू समुदायमा माघी रौनक

थारू समुदायले जाँड कुल देउतालाई प्रसादका रूपमा चढाउनुका साथै पाहुना सत्कारमा पनि दिने गर्छन्। त्यही जाँडलाई मुख्य लयका रूपमा ढालिएको गीतले अहिले कैलाली कञ्चनपुरका थारू बस्ती गुञ्जयमान बनेका छन्।

आलुखेतीमा डढुवा लागेपछि किसान चिन्तित

सुदूरपश्चिममा १५ हजार ७ सय ४४ हेक्टर जमिनमा आलुखेती गरिँदै आए पनि कैलाली र कञ्चनपुरमा डडुवाको प्रकोप बढ्दो छ। कैलालीमा ५ हजार ३८ हेक्टर र कञ्चनपुरमा एक हजार ७ सय ५१ हेक्टर क्षेत्रफलमा आलुखेती गरिँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्