८ आश्विन २०८१ मंगलबार
image/svg+xml

जमुना गुरुङद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएए) का अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्ष पदमा वर्तमान आइसीसी सदस्य जुमना गुरुङले उम्मेदवारी घोषणा गरेकी छिन्। बिहीबार होटल र्‌याडिसन पत्रकार सम्मेलन गर्दै उनले २०१७–२०१९ कार्यकालका लागि आफू उम्मेदवार हुने बताएकी हुन्।

सोम सापकोटाद्वारा उपकोषाध्यक्षमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तरार्ष्ट्रिय सम्मेलनमा डेनमार्कका सोम सापकोटा उपाध्यक्षको उम्मेदवार हुने भएका छन्। काठमाडौंमा एक कार्यक्रम गरी उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

रवीन्द्र मिश्रले काठमाडौं-१ बाट उम्मेदवारी दिने

भरपर्दो वैकल्पिक राजनीतिक दलको रूपमा हेरिएको विवेकशील साझा पार्टीले संयोजक रवीन्द्र मिश्र र उज्वलबहादुर थापालार्इ काठमाडौंको क्षेत्र नम्बर १ र काठमाडौं क्षेत्र नम्बर ५ बाट संघीय प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिने भएका छन् ।

एनआरएन निर्वाचन : अमेरिका क्षेत्रीय संयोजकमा एसी शेर्पाको उम्मेदवारी

गैरआवासिय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेलन नजिँकिदै गर्दा अमेरिका क्षेत्रबाट संघको विभिन्न पदमा उम्मेदवारहरुले उम्मेदवारी घोषणा भएका छन्। अमेरिकाज् क्षेत्रको क्षेत्रिय संयोजक पदका लागि वर्तमान क्षेत्रीय उपसंयोजक एसी शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

मधेसका दुईतिहाइ क्षेत्रमा मिलेर उम्मेदवारी

संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टी, नेपालले तराई–मधेसका २० जिल्लाका दुईतिहाइ निर्वाचन क्षेत्रमा आफूहरूले उम्मेदवारी दिने र बाँकी एकतिहाइ क्षेत्र लोकतान्त्रिक गठबन्धनलाई छाड्ने रणनीति बनाएका छन् ।

कुल आचार्यद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा

गैर आवासीय नेपाली संघको अक्टोबर १४ देखि १७ सम्म हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा युरोप क्षेत्र संयोजक कुल आचार्यले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उम्मेदवारी घोषण गर्दै उनले सात बुँदे प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरेका छन्।

एनआरएनए आईसीसी मध्यपूर्वको उपसंयोजकमा कंडेलले उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, (एनआरएनए आईसीसी) मध्यपूर्वको उपसंयोजकमा गोपाल कंडेलले उम्मेदवारी दिने घोषणा गरेका छन।

एनआरएनए महासचिवमा पुनः बद्री केसीले उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा डा. बद्री केसीले पुनः उम्मेदवारी दिने घोषणा गरेका छन।

युरोपियन क्षेत्रीय उपसंयोजकमा हेमन्त सेढाईले उम्मेदवारी घोषणा

एनआरएन युरोपियन क्षेत्रीय उपसंयोजकमा हेमन्त सेढाईले उम्मेदवारीको घोषणा गरेका छन्। गैर आवासीय नेपाली संघ पोर्चुगलको २०१७(२०१९ कार्यकालका नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापना कार्यक्रममा सेढाईले उम्मेदवारी घोषणा गरेका हुन।

एनआरएनए अध्यक्षमा भट्टको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा वर्तमान अध्यक्ष भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन्। शनिबार होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गर्दै उनले २०१७—२०१९ कार्यकालका लागि आफू अध्यक्षको उम्मेदवार हुने बताएका हुन्।

प्रदेश-२ मा उत्सवमय उम्मेदवारी

मधेसवादी दलकै कारण तेस्रो चरणमा सारिएको प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि बुधबार उल्लासपूर्ण वातावरणमा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्तालाई ‘उत्सव’ का रूपमा लिइयो । विभिन्न दलका उम्मेदवारले बाजागाजा र नाचगानसहित उम्मेदवारी मनोनयन गराएका छन् । मतदान असोज २ गते हुनेछ ।

उम्मेदवारी दर्ता उत्साहपूर्ण, १८ हजार बढी मैदानमा

स्थानीय तह तेस्रो चरणको निर्वाचनमा १८ हजार बढी उम्मेदवार मैदानमा उत्रिएका छन् । प्रदेश २ का आठ जिल्लामा हुने स्थानीय चुनावका लागि बुधबार विभिन्न राजनीतिक दलले उत्साहपूर्वक उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

सप्तरीमा उम्मेदवारी दर्ता सकिन राती १२ बजे सम्म लाग्न सक्ने

प्रमुख दलहरुले वडा स्तरीय उम्मेदवारहरुको समयमा टुंगो लगाउन नसक्दा सप्तरीमा उम्मेदवारी दर्ता प्रक्रिया निकै ढिलो भएको छ।

प्रदेश नम्बर २ मा उम्मेदवारी मनोनयन दर्ता उत्साहपूर्ण

स्थानीय तहको तेस्रो चरणका असोज २ गते हुने प्रदेश नम्बर २ का आठवटै जिल्लाका १३६ वटै स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्य आज उत्साहपूर्णरुपमा भइरहेको छ। निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारी अनुसार ती जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ताका लागि फाराम लैजाने र मनोनयन दर्ता गराउने कार्य भइरहेको छ।

तेस्रो चरण स्थानीय चुनाव : उम्मेदवारी दर्ता आज

‘बाढी, डुबान र कटानबाट पीडितको पुनस्र्थापनामा जनप्रतिनिधि निर्वाचित भएपछि थप सहज हुनेछ । त्यसैले चुनावलाई जनप्रतिनिधि चयन गर्ने उत्सवका रूपमा लिन मतदातासँग अनुरोध गर्दछु ।’ अयोधीप्रसाद यादव, प्रमुख निर्वाचन आयुक्त

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्