७ वैशाख २०८१ शुक्रबार

ज्येष्ठ नागरिकलाई घरमै पुगेर नि:शुल्क स्वास्थ्य सेवा

विराटनगर महानगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै नि:शुल्क स्वास्थ्य सेवा सुरु गरेको छ।

ब्राउनसुगरसहित तीनजना पक्राउ

भारतको जोगबनी नाका हुँदै आएका तीनजना युवकलाई लागुऔषध ब्राउनसुगरसहित प्रहरीले विराटनगरमा पक्राउ गरेको छ।

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न अभियान

विराटनगर महानगरपालिका वडा नं ११ ले सामुदायिक विद्यालय शिक्षा सुधार अभियान सुरु गरेको छ।

विराटनरमा शंकास्पद वस्तु भेटियो, २ जना पक्राउ

शंकास्पद वस्तु फेला परेपछि प्रहरीले रातभर सुरक्षा दिएको र घटनास्थल वरपर मानिस आवतजावतमा रोक लगाइएको छ।

जाडो बढेपछि विराटनगरका विद्यालय तीन दिन बिदा

शीतलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था बिदा दिने निर्णय गरेको छ।

महानगरले सुविधासम्पन्न भवन बनाउने

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा ज्येष्ठ नागरिकका लागि आवाससहितको सुविधासम्पन्न भवन निर्माण गर्ने बताएका छन्।

स्रोत नखुलेको १९ लाख सहित एक पक्राउ

प्रहरीले बुधबार साँझ स्रोत नखुलेको नगद १९ लाख ९० हजार रूपैयाँसहित सुनसरी देवानगंज गाउँपालिका-५ बस्ने ४९ वर्षीय सुरेन्द्र प्रसाद साहलाई पक्राउ गरेको हो।

विराटनगरमा एकजनामाथि गोली प्रहार

गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्प्तालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जनाकारी दिए।

दुई दिने क्षुद्रग्रह खोज तालिम सम्पन्न

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) र विराटनगर महानगरपालिकाको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको संयुक्त आयोजनामा विराटनगरस्थित दिल्ली पब्लिक स्कुलमा “क्षुद्रग्रह खोज तालिम” हालै सम्पन्न भएको छ। तालिम मंसीर २१ र २२ गते भएको हो।

विराटनगरमा एक महिलाको शव फेला

महेन्द्र मोरङ क्याम्पसको उत्तरतर्फ पाञ्चालीमा ३३ वर्षीया वन्दना मगर मृत अवस्थामा भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

नसर्ने रोग नियन्त्रणमा समन्वय अभाव

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नसर्ने रोग नियन्त्रणका लागि तीनै तहका सरकारबिच समन्वयको आवश्यकता रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्