एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौका बापत २४ सय बढी शैक्षिक सामग्री वितरण गर्ने
गत वर्ष सुरु गरिएको यस पहलले क्रिकेटको उत्साहलाई अर्थपूर्ण शैक्षिक सहयोगसँग जोड्दै आएको छ र खेल मैदानमा प्रहार भएका चौकाहरुले विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुर्याउँदै आएको छ ।

