१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

जुम्ली धामीझाँक्रीकाे बालविवाह रोक्ने प्रतिबद्धता

जुम्लामा कुनै बेला बालविवाह गराउन अग्रसर हुने धामीझाँक्री हिजोआज बालविवाह नगराउन लागि परेका छन्।

छाउपडी नमान्ने धामीझाँक्रीको सामूिहक प्रतिबद्धता

धामीझाँक्रीहरूले पातारासी गाउँपालिका ४ वडालाई छाउ गोठमुक्त वडा घोषणा गरी सामाजिक कुरीति र कुसंस्कार अन्त्य गर्ने साझा प्रतिबद्वता व्यक्त गरेका छन्।

बालविवाह रोक्न ३८ धामीझाँक्री र पुरोहितले गरे प्रतिबद्धता पत्रमा हस्ताक्षर

जुम्लामा कुनै बेला बाल विवाह गराउन अग्रसर हुने धामीझाँक्री हिजोआज बाल विवाह नगराउन लागि परेका देखिन्छन्। बालविवाह गराउने अग्रणी भूमिका खेल्ने धामीझाँक्री तथा पुरोहित बालविवाह नगराउने निर्णयमा पुगेका छन्।

बाल विवाह रोक्न धामीझाँक्री सम्मेलन

कालिकोटमा कुनै बेला बाल विवाह गराउन अग्रसर हुने धामीझाँक्री हिजोआज बाल विवाह नगराउने प्रतिबद्धता गरेका छन्। बाल विवाह गराउने भूमिका खेल्ने यी धामीझाँक्री तथा पुरोहित बाल विवाह नगराउने निर्णयमा समेत पुगेका छन्।

बालविवाह रोक्ने झाँक्री समूह सम्मानित

जिल्लाको तिलागुफा नगरपालिकामा बालविवाह रोक्न सक्रिय धामीझाँक्री तथा पुरोहितहरूलाई सम्मान गरिएको छ।

धामीझाँक्रीको भर पर्दा महिलाको मृत्यु

धामीझाँक्रीको भर पर्दा कञ्चनपुरको बेदकाटे नगरपालिका–६ मुसेपानीका ४२ वर्षीया रञ्चुला साउँदको मृत्यु भएको छ।

छाउपडी उन्मूलन अभियानमा धामीझाँक्रीको साथ

गाउँकै कुल देउता प्रतिनिधि निली परियारले भनिन्, ‘छाउपडी हुनु अभिशाप होइन र कुनै पापको प्रतिफल पनि होइन। यो त नियमित प्राकृतिक प्रक्रिया हो। फल लाग्नका लागि फुलेको एक प्रकारको फूल हो। महिलामा छाउपडी हुँदा न देउता रिसाउँछन्, न त उनीहरूलाई देउताले नै छुट्टै राख्न भन्छन्, यो त समाजमा महिलालाई दबाएर राख्न बनाइएको कुसंस्कार मात्र हो।’

छाउपडी उन्मुलन अभियानमा धामीझाँक्रीको साथ

जिल्ला प्रशासन कार्यालय जुम्लाले थालेको छाउपडी उन्मुलन महाअभियानमा धामीझाँकीले पनि साथ दिन थालेका छन्। उनीहरुले सरकारले कुरीतिका रुपमा घोषणा गरेको छाउपडी प्रथा उन्मुलन अभियानमा साथ दिन थालेका हुन्। जुम्ला तिला गाउँपालिका १ की निलि परियार गाउँको कुल देवताको प्रतिनिधि हुन्।

'जग्गाजमिन सकियो, रोग निको भएन'

बिहान–बेलुका छाक टार्न समस्यामा रहेकी गजुरी गाउँपालिका–७ स्यामैडाँडाकी ३८ वर्षीया सीता परियार परिवारका साथ मुस्किलले दिन गुजारिरहेकी छन्।

उपचारका लागि चिकित्सक खोज्दै धामीझाँक्री

कुनै समय चिकित्सकले निको पार्न नसकेको उपचार आफूले निको पार्न सक्ने दाबी गर्दै आएका यहाँका धामीझाँक्री पछिल्लो समय चिकित्सककहाँ गएर आफ्नो उपचार गराउन थालेका छन्।

शक्तिशाली धामी बन्न धनुषामा बालकको बलि

धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नर बलिका रूपमा एक जना बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

विद्यार्थी बर्बराउने समस्याले दुई महिनादेखि पढाइ अवरुद्ध

रोल्पाको सदरमुकामभित्र रहेको पिताराज आधारभूत विद्यालयमा दुई महिनादेखि जारी विद्यार्थी बिरामी बर्बराउने समस्या अझै समाधान हुन सकेको छैन। अभिभावक तथा शिक्षकले डाक्टरदेखि धामीझाँक्रीसम्म सबै उपाय अपनाउँदा पनि विद्यार्थी बिरामी हुने क्रम नरोकिएको हो।

धामीझाँक्रीले नै भत्काउन थाले छाउगोठ

पाण्डुसैन अगाउँपानीका जय रोकाया मष्टा देवताका धामी हुन्। रोकायाले छाउ (महिनाबारी) लाई धार्मिक आस्थासँग जोड्ने गर्थे। महिनाबारी हुनु दैवी शक्तिको खेल हो, धामी झाँक्री तथा देवताका अनुयायीले छाउ हुँदा महिलालाई छुन हुँदैन भन्ने विश्वास रोकायासँग थियो।

धामीझाँक्रीको भरपर्दा दुवै आँखा बन्द

अन्धविश्वासका कारण जुम्ला जिल्लाको तिला गाउँपालिकाका–८ की ३१ वर्षीय सुकमाया रोकाय डेढ वर्षदेखि आँखा देख्न छाडेकी छन्।आँखा कमजोर भएपछि गाउँघरमै धामीझाँक्री गरेको तर पनि सञ्चो नभएपछि अन्तिम अवस्थामा उपचारका लागि बिहीबार लमही आँखा अस्पताल उपचार गराउन आएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्