२३ आश्विन २०८१ बुधबार
image/svg+xml

जसपाले थाल्यो विधान अधिवेशनको तयारी

जनता समाजवादी पार्टी, नेपालको राजनीतिक समितिले संगठनहरु गठन, पुनर्गठन गर्ने निर्णय गरेसँगै केन्द्रीय संगठन विभागले मातहतका पार्टी संगठन,समितिहरु र भ्रातृ संगठनहरुसँंग अभिलेख माग गर्ने भएको छ।

२००७ यताको नेपाल नियाल्दा

गाउँहरूलाई निर्जन बनाई सहरीकरण गर्ने ‘माफियातन्त्र’ ले सबै किसिमका जमिनमाथि नियन्त्रण गरेका छन्। जमिन ‘किनबेच’ लाई अर्थतन्त्रकेन्द्रित बनाइएको छ।

के नेकपा समाजवादीका सांसदलाई पार्टीको ह्वीप लाग्छ?

तर राजनीतिक दल सम्बन्धी ऐनले विश्वासको मत वा अविश्वासको प्रस्तावमा दलीय ह्वीप जारी भए मान्नुपर्ने व्यवस्था स्पष्ट गरेको छ।

अलमलमा नेकपा एस

स्थायी कमिटी र पोलिटब्युरो बैठकमा नेताहरूले नेकपा एमालेसँग मिलेर, एकता गरेर वा सहकार्य गरेर जानुपर्ने धारणा राखेका थिए। उनीहरूले एमालेसँग सोझै एकता गर्नुपर्छ नभने पनि अहिलेको अवस्थाले पार्टी नचल्ने बताउँदै वामपन्थीसँगको सहकार्यमा जोड दिएका थिए।

सरकारमा भाग खोज्दै जसपा

जसपाको मंगलबार सम्पन्न राजनीतिक समितिको बैठकले नीति तथा कार्यक्रम र शक्तिको बाँडफाँटको विषयमा सहमति नभए बाहिरबाटै सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो।

नेतृत्वको आलोचना गर्ने काम बन्द गर्न अध्यक्ष नेपालको निर्देशन

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

शक्ति बाँडफाँट हेरेर मात्रै सरकारमा जाने जनता समाजवादीको निर्णय

जनता समाजवादी पार्टी नेपालले शक्ति बाँडफाँटको अवस्हेथा हेरेर मात्रै सरकारमा जाने, नजाने भन्ने निर्णय गरेको छ।

नेकपा एसको पोलिटव्यूरो बैठकः सरकारमा जाने/नजाने निर्णय पार्टी केन्द्रिय सचिवालयले गर्ने

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा जाने/नजानेबारे निर्णय लिने जिम्मेवारी पार्टीको केन्द्रिय सचिवालयलाई दिएको छ।

जसपा बैठकमा अध्यक्षद्वयद्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफल जारी

बैठकमा राईद्वारा प्रस्तुत “मुलुकको वर्तमान राजनीतिक परिस्थिति र हाम्रो पार्टीको भूमिका” र पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत “प्रतिनिधि सभारप्रदेश सभाको निर्वाचनसम्बन्धी समीक्षा” प्रतिवेदनमा छलफल भएको छ।

एकीकृत समाजवादी सरकारमा सहभागी हुने,नहुनेबारे पोलिटब्युरो बैठकपछि मात्रै टुंगो लाग्ने

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले नेकपा एमालेसँगको पार्टी एकता बाहिरी हल्लामात्रै भएको बताएका छन्।

सरकारमा जाने-नजाने निर्णय लिन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

शनिबारदेखि पार्टी कार्यालय आलोकनगरमा शुरु भएको बैठक आज पनि बस्न लागेको हो।

मन्त्री छनोटको जिम्मा राजनीतिक समितिलाई

जसपा सरकारमा सहभागी हुने भएपछि कसकसलाई सरकारमा सहभागी गराउने भन्ने विषयमा राजनीतिक समितिको बैठकबाट टुंगो लगाउने सहमति भएको जसपाका नेताहरूले जनाएका छन्।

पार्टी अध्यक्षलाई राष्ट्रपति बन्नुस् भन्ने प्रस्ताव आएको छैनः उपमहासचिव खतिवडा

शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्