४ वैशाख २०८१ मंगलबार
राजनीति

जसपाको राजनीतिक समितिको बैठक बस्दै

जनता समाजवादी पार्टी, नेपालको राजनीतिक समितिको बैठक आज पनि बस्दैछ।

आइतबारबाट शुरु भएको बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने बारेमा छलफल चलिरहेको छ। साथै गत निर्वाचनको समीक्षा र समसामयिक राजनीतिका बारेमा पनि छलफल भइरहेको छ।

प्रकाशित: १९ पुस २०७९ ०३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App