२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सदन खुलाउन प्रधानमन्त्री र शीर्ष नेताबीच छलफल जारी

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा देखिएको अवरोध हटाउने विषयमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासँग छलफल गरेका छन्।

‘गौर काण्डमा उपेन्द्र यादवलाई जोडे मधेसमा फेरी आगो बल्छ’

अध्यक्ष यादवले गौर हत्याकाण्डबारे सरकारले पीडित भनिएकासँग गरेको सहमतितर्फ संकेत गर्दै भने, ‘मधेसको शक्तिलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको छ। तर, यो सफल हुँदैन्।’

सातै प्रदेशमा सन्देशसभा गर्दै समाजवादी मोर्चा

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाको बैठकले सातै प्रदेशमा सभा गर्ने भएको छ। एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा सोमबार बिहान बसेको बैठकले सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो।

अन्तिम संविधानले दिएको अधिकार पनि यो संविधानले सम्बोधन गरेन: अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणका क्रममा गरिएको गल्तीका कारण अहिले मुलुक अप्ठेरोमा परेको बताएका छन्।

समाजवादी मोर्चाको बैठक जारी

समाजवादी मोर्चाको बैठक जारी छन्। बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा विहान ८ बजेटबाट बैठक सुरु भएको हो।

लोसपा कार्यालय खाली गर्न उर्दी

बबरमहलस्थित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यालय तत्काल खाली गर्न नेपाल मधेसी निजामती कर्मचारी मञ्चले उर्दी जारी गरेको छ।

समाजवादी मोर्चाको बैठक आज बस्दै

चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज साँझ बस्ने भएको छ। साँझ ६ बजेका लागि बैठक बस्ने तय भएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

गौर हत्याकाण्डमा पार्टीलाई निशाना बनाए गठबन्धन छाड्ने समाजवादीको चेतावनी

गौर हत्याकाण्डमा पार्टीलाई निशाना बनाए गठबन्धन छाड्ने चेतावनी जनता समाजवादीले दिएको छ।

नेपालकाे स्पष्टिकरण- ललिता निवास जग्गा प्रकरणमा मेरो संलग्नता छैन

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।

सरकारका कदमले गठबन्धनमा शंका-उपशंका

सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शनिबार वर्तमान सरकारमा बसिरहन जरुरी नभएको टिप्पणी गरेका छन्।

ठूला भ्रष्टाचारका सबै मुद्दाको छानबिन हुनुपर्छ :अध्यक्ष डा भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताएका छन्।

कार्यकारीलाईसमेत कारवाही गर्न सक्ने आयोग गठन गराैंः डा. भट्टराई

समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अहिलेसम्म देशमा भएका ठूला घोटालाहरुको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताएकान छन्।

‘यादवसँग बार्गेनिङ गर्दै दाहाल’

गौर हत्याकाण्डका विषयमा गृह मन्त्रालयले आन्दोलनकारीसँग सहमति गरेपछि जनता समाजवादी पार्टी (जसपा) झस्केको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्