लक्ष्मी प्रतिष्ठानका बिष्णु गौतम बने नागरिक नायक २०७९
सामाजिक अभियन्ता बिष्णु गौतमलाई नागरिक नायक २०७९ बाट सम्मान गरिएको छ। परिवारको असह्य पीडाभन्दा माथि उठेर समाज रूपान्तरणमा निरन्तर जुटेका उनलाई नागरिक नायकको रुपमा सम्मान गरिएको हो।
सामाजिक अभियन्ता बिष्णु गौतमलाई नागरिक नायक २०७९ बाट सम्मान गरिएको छ। परिवारको असह्य पीडाभन्दा माथि उठेर समाज रूपान्तरणमा निरन्तर जुटेका उनलाई नागरिक नायकको रुपमा सम्मान गरिएको हो।
फालिएका शिशुहरुलाई जीवन दिँदै आएका आलोकलाई नागरिक नायकका रुपमा प्रबन्धक निर्देशक विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवाली र समाजसेवी मनाेज नेवा: खड्गीले संयुक्त रुपमा ताम्रपत्र र फूलमालाले सम्मान गरेका छन्।
सामाजिक अभियन्ता छिटुप दोर्जीलाई नागरिक नायक २०७९ बाट सम्मान गरिएको छ।
नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४औं वर्ष प्रवेशको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ।
सामान्य नागरिकबाटै बन्छन् एक प्रेरक नायक भन्ने विचारका साथ हामीले हरेक वर्ष विभिन्न क्षेत्र, स्थान र विधाबाट यस्ता नागरिक वा संस्थाको खोजी थालेका छौँ, जसले समाजको हितमा दूरदर्शिता देखाएको होस् र देश तथा जनताका लागि आशा र मार्गनिर्देशन गरेको होस्।