बंगलादेश निर्वाचन : फेसबुकमा ७४ लाख फलोअर्स हुने युवा नेतृलाई पुराना नेताले दोब्बर बढी मतान्तरले हराए
राजनीतिक विश्लेषकहरूका अनुसार यी युवा उम्मेदवारहरूले सहरी क्षेत्र र डिजिटल प्लेटफर्ममा ठुलो समर्थन पाए पनि ग्रामीण भेगका मतदाताहरू र आधारभूत संगठनमा बीएनपीको बलियो संरचनालाई तोड्न सकेनन्।

