ड्रोनबाट मल र विषादी छर्किँदै किसान बडायक
खरिद मूल्यमा निर्देशनालयको साढे छ लाख रुपैयाँ र बडायकको साढे छ लाख रुपैयाँ लगानी थियो । ड्रोन खरिद गरेको तीन वर्षपछि मात्रै सञ्चालनमा ल्याइएको थियो । चालु आव २०८२/८३ को साउन १५ गतेदेखि ड्रोन प्रयोग गरिएको थियो ।

