कांग्रेस महाधिवेशन : कहाँबाट हुँदैछ मतदान ?
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा निर्वाचन समितिले संशोधित निर्वाचन कार्यतालिकाअनुसार विभिन्न प्रदेश र समूहका प्रतिनिधिका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा निर्वाचन समितिले संशोधित निर्वाचन कार्यतालिकाअनुसार विभिन्न प्रदेश र समूहका प्रतिनिधिका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ।
निर्वाचनको लागि मतदान पार्टीको ज्येष्ठ मतदाताबाट सुरु गरिने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको मात्र प्रयासबाट सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र संभव हुने बताएका छन्।
कुनै समय वीर अस्पतालको प्रयोगशाला र फार्मेसीमा थुप्रै औषधी प्रयोगविहीन बन्थे।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदानअघि केन्द्रीय निर्वाचन समितिले सबै उम्मेदवारसँग छलफल गर्ने भएको छ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ। सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट ल्याउन नसकेकाले आपत्ति जनाएको हो।
कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको आर्थिक वर्ष २०८२-८३ को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ।
बुधबार ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले पुरस्कारको घोषणा शुक्रबार हुने उल्लेख गर्दै ‘यो समयको कुरा हो’ भने।
सरकारले सडक दुर्घटना रोकथाम, घाइतेको उद्धार र पीडितको क्षतिपूर्तिका लागि छुट्टै कानुनी व्यवस्था गर्ने उद्देश्यका साथ संसद्मा सडक सुरक्षा विधेयक दर्ता गरेको छ।
त्रिभुवन विश्वविद्यालयले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ।
बागमती प्रदेशले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ वटै खेलमा सहभागिता जनाउने भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। सभापतिदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा नेताहरूले उम्मेदवारी दर्ता गराएका छन्।
दृष्टि जीवनको उज्यालो हो। संसारलाई देख्ने, बुझ्ने, सिक्ने, काम गर्ने र आत्मनिर्भर भएर अघि बढ्ने आधार दृष्टि नै हो।
डिजिटल युगमा पनि ७३ प्रतिशत नागरिकले भौतिक रूपमा काउन्टरमा पुगेर विद्युत महसुल तिर्ने गरेको तथ्यांक रहेको भन्दै मन्त्री श्रेष्ठले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आग्रह गरेका हुन्।