१७ असार २०८१ सोमबार
image/svg+xml

नेपाल-रुस मित्रताको ६७ वर्ष

रसियनहरू प्रकृतिलाई माया गर्छन्। त्यसैले धेरै रसियन पर्यटक नेपालको प्रकृतिसँग एकाकार हुन रुचाउँछन्।

प्लेनभित्रै बम विस्फोट भएको अमेरिकी आशंका

प्रिगोजिन पछिल्लो समय युक्रेन युद्धमा नायकझैं मानिएकाले उनको मृत्युपछि ठुलो संख्यामा सर्वसाधारणले श्रद्धाञ्जली दिएका छन् ।

रुसी सेनाले राजधानीमा अवैधानिक रुपमा उडेको ड्रोन खसाल्यो

रुसी वायु रक्षा बलले रुसको राजधानीमा अवैधानिक रुपमा उडेको ड्रोन खसालेको छ।

बेलारुसको जंगलमै हराए पोर्चुगल हिँडेका मनोज

वैदेशिक रोजगारीमा जाने नेपालीको लर्को चर्को बन्दै गएको छ। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जान नपाइने थाहा हुँदाहुँदै प्रलोभनमा परेर कतिपय युवा अवैध रूपमा बिदेसिन तयार हुन्छन्।

रुस उत्तरपूर्वी युक्रेनको भूमिमा ३ किलोमिटर अगाडि बढ्यो

रुसले सोमबार आफ्ना सेनाहरू उत्तरपूर्वी युक्रेनको कुपियान्स्क क्षेत्रतर्फ तीन किलोमिटर (दुई माइल) अगाडि बढेको बताएको छ।

पहिरोले गोरुसिंगे–सन्धिखर्क सडक अवरुद्ध

लगातार तिन दिनदेखी परिरहेको अविरल बर्षाका कारण गोरुसिंगे–सन्धिखर्क सडक अवरुद्ध भएको छ । अर्घाखाँचीको मुख्य सडक नै अवरुद्ध भएपछी आवातजावत बन्द भएको हो।

रुसले युक्रेनमा ७७ नागरिक बन्दीलाई मृत्युदण्ड दियो: राष्ट्रसङ्घ

रुसले युक्रेनमा स्वेच्छाचारी नजरबन्दमा राखिएका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

विद्रोह टर्‍यो, वाग्नर बन्यो बारुदबिनाको बन्दुक

रुसको राजधानी मस्को ‘हान्न’ निस्केका निजी सेना समूह वाग्नर प्रमुख ६२ वर्षीय येभगेनी प्रिगोजिनको अभियान अन्ततः बारुदबिनाको बन्दुक प्रमाणित भएको छ।

रुसमा वाग्नर समूहको विद्रोहपछि युक्रेन युद्ध नयाँ मोडमा

रोस्तोभ–अन–दोनका सर्वसाधारणलाई घरभित्रै बस्न स्थानीय प्रशासनले सुझाव दिएको छ भने उता राजधानी मस्कोमा सेनाले सुरक्षा निकै कडा बनाएको छ।

रूसी राष्ट्रपति पुटिनले आणविक हतियार बेलारुस पठाए

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले आणविक हतियारहरूको पहिलो समूह बेलारुस पठाएको द हिलले उल्लेख गरेको छ।

रुस्लान भोड्का नयाँ बोतलमा

रुस्लानले भोड्का उत्पादनले ५० औं वर्ष पार गरेको छ। यसै अवसरमा कम्पनीले आफ्नो ५ दशकको उपलब्धिको सम्झना गर्दै आफ्नो बोतल डिजाइनलाई उत्कृष्ट, आकर्षक एवं अत्याधुनिक स्वरूप दिएको जनाएको छ।

‘युक्रेन युद्ध दशकौंसम्म हुन सक्छ’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौंसम्म जारी रहन सक्ने बताएका छन्।

रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार

रुसले युक्रेन विरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको छ। तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ।

‘युक्रेन युद्धमा एक लाख रुसी मारिए’

युक्रेन युद्धका कारण गत डिसेम्बर यता एक लाख रुसी मारिएका अमेरिकाले जनाएको छ। ह्वाइट हाउसका अनुसार उक्त अवधिमा २० हजार रुसी सैनिकसहित एक लाख जनाले ज्यान गुमाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्