जोशीको निधनले स्तब्ध बनाएको छ: दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट स्तब्ध भएको बताएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट स्तब्ध भएको बताएका छन्।
उनले भने, ‘श्रोत साधनबाट हामी गरिब छैनौँ। नेपालमा विदेशी लगानी कमजोर भएको छ। किन कमजोर हुन्छ? विदेशी लगानी भित्र्याउनुपर्छ। हाम्रो श्रोत, साधन प्रयोग गर्दै विदेशी लगानी कमजोर हुन दिनुहुँदैन। देशलाई समृद्धिको दिशामा लैजान आवश्यक छ। हामीले देशको श्रोत, साधनलाई प्रयोग गर्नसके देशको समृद्धि निश्चित छ।’
नेकपा माओवादी केन्द्रभित्र संघीय तथा प्रदेश निर्वाचनमा टिकट विवरण, पार्टीभित्र जिम्मेवारी बाँडफाँट तथा पार्टी सञ्चालन प्रक्रियालाई लिएर चरम असन्तुष्टि बढ्दै गएको छ।
शुक्रबार बिहान गोरखा आएका उनले जिल्लामा भएका केन्द्रिय सदस्यहरुसँग छलफल गरेका हुन्।
माओवादी विधिवत भुमिगत हुँदा २०५२ फाल्गुन १ मा प्रहरी चौकि आक्रमण गरिएको रोल्पाको होलेरीमा रहेको रुन्टीगटी गाउँपालिकामा गत स्थानीय निर्वाचनमा कांग्रेसले सानदार जित हासिल गर्यो।
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ र युवालाई प्राथमिकता दिने बताएको नेकपा माओवादी केन्द्रबाट एक दर्जन नेताले पहिलो पटक प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने भएका छन्।
माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले आज एक विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिएका छन्। उनले पार्टी निर्णयविरुद्ध कदम नचाल्न पनि अनुरोध गरेका छन्।
गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनाव केन्द्रित छलफल र भेटघाटलाई तीव्र बनाएका छन्।
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई प्रस्ताबक र माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको समर्थनमा दाहालले उम्मेदवारी दर्ता गराएका हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा जिल्ला क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन्।
बोगटीले प्रदेश सभाको टिकटको दाबी गरेका थिए। नेकपा एमालेले निवर्तमान प्रदेश सभा सदस्य बल्देव रेग्मीलाई नै उम्मेदवार बनाएपछि बोगटीले बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिनु परेको बताएका छन्।
गोरखा–२ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उम्मेदवारी दिएका छन्। दाहालका विरुद्ध गोरखा–२ मा अरु चारजनाको पनि उम्मेदवारी परेको छ। दाहालको उम्मेदवारीमा बाबुराम भट्टराई प्रस्तावक र नारायणकाजी श्रेष्ठ समर्थक छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले रुकुम पश्चिममा उम्मेदवारी दर्ता गराएका हुन्।
माओवादीले सिन्धुली २ मा जिल्ला अध्यक्ष राजन दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई साथै लिएर दाहाल गोरखा आउँदैछन्। भट्टराईले गोरखा आउँदै गरेको जानकारी सामाजिक सञ्जालबाट पनि दिएका छन्।