आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले टिकट नपाउने भएका छन्।
माओवादीले सिन्धुली २ मा जिल्ला अध्यक्ष राजन दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
प्रकाशित: २३ आश्विन २०७९ ०६:५४ आइतबार