२७ वैशाख २०८३ आइतबार
image/svg+xml

पाकिस्तानको बन्नु प्रहरी चौकीमा आक्रमण हुँदा १२ प्रहरीको मृत्यु

बन्नु प्रहरीका एक अधिकारीका अनुसार घटनामा १२ प्रहरीको मृत्यु पुष्टि भएको छ भने एक जना अझै बेपत्ता छन्।

अन्तर्राष्ट्रिय बजारमा पनि चुलियाे 'आबाट आमा २' को चर्चा

पल शाहको मुख्य भुमिका रहने फिल्म ‘आ आमा २’को अमेरिका र क्यानडामा सोल्ट आउट भएको छ।

बलात्कारको आरोपमा श्रीलंकाका बौद्ध धर्मगुरु पक्राउ

श्रीलंकाका एक उच्च पदस्थ बौद्ध धर्मगुरुलाई १५ वर्षीया बालिकाको बलात्कार र यौन दुर्व्यवहारको आरोपमा जेल चलान गरिएको छ।

दाङमा 'चिहानमाथि महल बनाइरहेको मान्छे' काे परिचर्चा

राप्ती साहित्य परिषद् दाङले कवि घनश्याम अस्तित्वको 'चिहानमाथि महल बनाइरहेको मान्छे' कवितासङ्ग्रहकाे समीक्षात्ममक कार्यक्रम गरेकाे छ।

विजयले मुख्यमन्त्रीको सपथ लिएपछि प्रधानमन्त्री मोदीले के भने ?

भारतको तमिलनाडुका मुख्यमन्त्री सी. जोसेफ विजयले आइतबार तमिलनाडुको मुख्यमन्त्रीको रूपमा सपथ लिए।

कन्सर्टको क्रममा फ्यान स्टेजमा चढेपछि

पाकिस्तानी गायक आतिफ आलमको लाइभ कन्सर्टका क्रममा भएको एउटा घटना अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज ‘विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन’ विषयमा राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्दैछ।

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावासले आबुधावीमा कार्यरत नेपाली श्रमिकलाई लक्षित गरी श्रम सचेतना तथा सुरक्षित रोजगारीसम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ।

अन्तर्राष्ट्रिय आर्गानिया दिवस मनाइँदै

आइतबार विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रमका अन्तर्राष्ट्रिय आर्गानिया दिवस मनाइँदैछ।

दाङमा 'रचना कुसुम' लाेकार्पण

राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङले साहित्यकार एकराज शर्मा अधिकारीको चौथो कृति ‘रचना कुसुम’ (असतोमा सत्गमय) लाेकार्पण गरेकाे छ।

काठमाडौंबाट विराटनगर जाँदै गरेको बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

पूर्व–पश्चिम सडकखण्डअन्तर्गत जिल्लाको मिथिला नगरपालिका–०९ फुटबल ग्राउण्ड नजिक आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

सिरिजङ्गामा गोलिया ढुवानी बन्द

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आउँदो जेठ १ गते पालिका क्षेत्रका सडकहरूबाट गोलिया ढुवानी बन्द गर्ने भएको छ।

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा सडक स्तरोन्नति भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्