१९ असार २०८१ बुधबार
image/svg+xml

एनआरएनएद्वारा एक लाख ७० हजारलाई राहत

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले कोभिड–१९ का कारण समस्यामा परेका विभिन्न मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत प्रदान गरेको छ।

एनआरएनएको सुदूरपश्चिम मोबाइल ब्लड बैंकलाई अफ्रिकाका उद्योगपति रुपारेलियाले गरे साढे २ लाख सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो मोबाइल ब्लड बैंक बस परियोजनाका लागि अफ्रिकाका प्रख्यात उद्योगपति डा. सुधीर रुपारेलियाले दुई लाख पचास हजार सहयोग गरेका छन्। एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापाकाअनुसार उद्योगपति रुपारेलियाले मोबाइल ब्लड बैंक बस परियोजनाका लागि आर्थिक सहयोग गरेका हुन्।

एनआरएनएको विशेष अधिवेशन रोक्न परराष्ट्रमन्त्रीलाई खुलापत्र

गैरआवासीय नेपाली संघ अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीलाई खुलापत्र लेखेर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आह्वान गरेको विशेष अधिवेशन रोक्न माग गरेका छन्।

एनआरएनएले नेपाललाई खोप किन्न सहयोग गर्ने

गैरआवासीय नेपाली संघले नेपालमा कोभिड १९ विरुद्धको खोप भित्र्याउनको लागि पहल सुरु गरेको छ।

एनआरएनए अमेरिकाको साधारणसभा तथा विज्ञ सम्मेलन सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको वार्षिक साधारणसभा तथा विज्ञ सम्मेलनको सम्पन्न भएको छ । कोरोना भाईरसको कारण यस साधारणसभा तथा विज्ञ सम्मेलनको जुम प्रविधिबाट गरिएको थियो । नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालबाट कन्भेन्सनको ब्यानर पढेर उदघाटन गरेका थिए ।

एनआरएनएलाई आइएलओको ५ करोड १० लाख सहयोग

संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले एनआरएनएलाई ५ करोड १० लाख रुपैयाँ अनुदान सहयोग दिने भएको छ। आइएलओ र गैरआवासीय नेपाली संघबीच मंगलवार सहमतिपत्रमा हस्ताक्षर भएको एनआरएनएले शनिवार एक विज्ञप्ति जारी गर्दै जनाएको हो।

एनआरएनएले ‘डायस्पोरा’का बालबालिकालाई नैतिक शिक्षासम्बन्धी पुस्तक प्रकाशन गर्ने

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले ‘डायस्पोरा’का बालबालिकालाई लक्षित गर्दै नैतिक शिक्षासम्बन्धी पुस्तक प्रकाशन गर्ने भएको छ।

एनआरएनएले ल्यायो २४ सै घन्टा हेल्पलाइन सेवा

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २४ सै घन्टा सञ्चालन हुने टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ। कोरोना भाइरस संक्रमणबाट विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीहरुले सामना गरिरहेका समस्या सुनवाई गर्न सो सेवा सञ्चालनमा ल्याइएको एनआरएनए अध्यक्ष तथा कोभिड–१९ उच्चस्तरीय समितिका संयोजककुमार पन्तले जानकारी दिए।

एनआरएनएको २४ घण्टे हेल्पलाइन सञ्चालनमा

गैरआवासीय नेपालीले सामना गर्नु परेको समस्यालाई सुनुवाइ गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आजदेखि टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ।

कोरियामा रहेका नेपालीले सरकारलाई १ करोड १५ लाख रुपैयाँ सहयोग गर्ने

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लडिरहेको नेपाललाई सहयाेग गर्न काेरियामा रहेका नेपालीहरुले १ करोड १५ लाख रुपैयाँ (११ करोड ९८ लाख ९३ हजार ४ सय २२ वोन) संकलन गरेका छन्।

कोरोनाबिरुद्धकाे राहत काेषलाई एनआरएनएले १ करोड रुपैयाँ सहयोग गर्ने

कोरोना महामारीसँग लड्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोगको घोषणा गरेको छ।

मैले देखेको एनआरएनए

गैरआवासिय नेपाली संघ (एनआरएनए) को चुनाव भर्खरै सकिएको छ। ८० लाखभन्दा बढी नेपाल बाहिर रहे तापनि करिब ३ हजारले मात्रै चुनावमा भाग लिई एनआरएनएको प्रतिनिधित्व गरे।

विश्वभर ‘नेपाल भ्रमण वर्ष सद्भावना दूत’हरु नियुक्त गर्ने सरकारको तयारी

सरकारले विश्वका विभिन्न देशमा ‘नेपाल भ्रमण वर्ष सद्भावना दूत’हरु पनि नियुक्त गर्ने भएको छ।

एनआरएनएद्वारा १२ बुँदे काठमाडौँ घोषणापत्र जारी, यस्ता छन्, दुई वर्षे प्रतिवद्धता

भ्रमण वर्ष २०२० लाई  सफल बनाउनेलगायत १२ बुँदे काठमाडौँ घोषणापत्र जारी, गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ विश्व नेपाली सम्मेलन सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्