२१ असार २०८१ शुक्रबार
image/svg+xml

एनआरएनएको मतदान १० बजेदेखि

विद्युतीय भोटिङ मेसिनमा समस्या आएपछि स्थगित भएको एनआरएनए निर्वाचन तेस्रो दिनबाट फेरि सुरु हुने भएको छ। बिहीबार बिहान(आज) १० बजेबाट मतदान सुरु हुने भएको हो।

एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान सुरु, यस्ता छन् उम्मेदवार

गैरआवासीय नेपाली संघ (एनआरएनए)काे निर्वाचन कार्यक्रम तालिका अनुसार नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ।

एनआरएनए सचिवमा सुष्मा राईको उम्मेदवारी दर्ता

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तराष्ट्रिय समन्वय परिषद्को सचिव पदमा सामाजिक अभियान्ता सुष्मा राईले उम्मेदवारी दर्ता गरेकी छिन्।

‘मेरो’ होइन, ‘हाम्रो’

बिहीबारसम्म चल्ने सम्मेलनका लागि विश्वका विभिन्न देशबाट सहभागी (गैरआवासीय नेपाली)हरू काठमाडौंमा भेला भएका छन्। आफू र आफ्नो परिवारको पालनपोषण तथा सुखसुविधाका लागि अवसर खोजी गर्दै विदेशिएका नेपालीले ती देशमा आर्जन गरेका सीप, अनुभव र रकम मुलुकको उन्नतिका निम्ति लगाउने अवधारणासहित डेढ दशकअघि गैरआवासीय नेपाली संघ(एनआरएनए) को जन्म भएको हो।

‘स्वदेशमा लगानी बढाऊ’

गैरआवासीय नेपालीले जन्मभूमीमा लगानी भित्र्याउनभन्दा प्रचारबाजी बढी गर्ने गरेको आरोप लागिरहेका बेला सरकारसहित सरोकारवालाले स्वदेशमा लगानी बढाउन आग्रह गरेका छन्।

नेपालमा लगानी गर्न एनआरएनएलाई राष्ट्रपति भण्डारीको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेकी छिन्।

एनआरएनएको विश्व सम्मेलन शुरुः १० अर्बको म्युचलफण्ड स्थापना

गैरआवासिय नेपाली संघ (एनआरएनए)को नवौं सम्मेलन बौद्धस्थित ह्यात होटलमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन।

नेतृत्वमा पन्त र आचार्यबीच प्रतिस्पर्धा

रआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन तथा महाअधिवेशन मंगलबार काठमाडौंमा सुरु हुँदैछ। संघले सोमबार पत्रकार भेटघाट कार्यक्रम गरी सम्मेलनको तयारी पूरा भएको जनाएको छ।

बालुवाटारकाे जग्गा किन्दा ठगियौं : एनआरएनए

सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी विदेशी सहभागीसमेत गरि २ हजार ५ सय बढीको सहभागीता रहने संघले जनाएको छ। सम्मेलनले संघको नयाँ नेतृत्व पनि चयन गर्दैछ। ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल विषयमा आधारित भएर हुन लागेको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने संघले जनाएको छ।

एनआरएनए नवौं विश्व सम्मेलनः प्रतिनिधिहरु काठमाडौं आउनेक्रम सुरु

हरेक वर्ष असोज २४ गतेलाई एनआरएनएले आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ। यसै अवसर पारेर सो सम्मेलन आयोजना गरिएको हो।

एनआरएन युरोप उपसंयोजकमा पण्डितको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को युरोप क्षेत्रीय उपसंयोजकमा कुमार पण्डितले उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएनए अध्यक्षमा पन्त र महासचिवमा शर्माको उम्मेदवारी घोषणा

वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका पन्तले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन्।

एनआरएनए डेनमार्कको अध्यक्षमा खड्का

एनआरएनए डेनमार्कको अध्यक्षमा रवीन्द्र खड्का विजयी भएका छन्। विद्युतीय प्रणाली मार्फत भएको निर्वाचनमा खड्काले ५२४ मत ल्याउँदै प्रतिद्वन्दी डोलराज पौडेललाई पराजित गरेका हुन्। संघको पाँचौ अधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि १ हजार ६४ मतदाता रहेको मा ९५४ मत खसेको थियो।

एनआरएनएको महाधिवेशन असोज २८ देखि काठमाडौंमा

‘म, मेरो एनआरएनए, र मेरो नेपाल’ भन्ने नाराका साथ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ।

एनआरएनए मलेसियाको अध्यक्षमा भट्टराई, श्रमिकका लागि कोष स्थापना

गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् मलेसियाको अध्यक्षमा हरि भट्टराई सर्वसम्मत निर्वाचित भएका छन्। संघको छैटौं अधिवेशनले भट्टराईको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्