१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
हाेमप्रसाद लम्साल


हाेमप्रसाद लम्सालका लेखहरु :

एनआरएनएको विश्व सम्मेलन शुरुः १० अर्बको म्युचलफण्ड स्थापना

गैरआवासिय नेपाली संघ (एनआरएनए)को नवौं सम्मेलन बौद्धस्थित ह्यात होटलमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन।

एनआरएनए ग्लोबल सम्मेलन सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ। बौद्धस्थित होटल हायतमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन्।

अमेरिकामा जारी एनअारएनए सम्मेलनका १४ तस्विर हेर्नुहोस्

संस्थागत संर्चना परिवर्तनका लागि बहस गर्ने उद्देश्य सहित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ क्षेत्रीय सम्मेलन न्युजर्सी, अमेरिकामा जारी छ। डबल ट्री हिल्टन होटलमा शनिबार र अाइतबार दुई दिनसम्म चल्ने सम्मेलनले एनआरएन भिजन २०२० एन्ड बियोन्ड विषयमाथि विस्तृत छलफल गर्नेछ।

अमेरिकामा एनआरएनएकाे ९ औं क्षेत्रीय सम्मेलन सुरू, संस्थागत पुन:संरचनाबारे छलफल हुने

'एनआरएन भिजन २०२० एन्ड बियोन्ड' थिम सहित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ क्षेत्रीय सम्मेलन न्युजर्सी, अमेरिकामा सुरु भएको छ। अगस्ट २७ र २८ दुई दिनसम्म चल्ने सम्मेलनमा एनआरएनएको संस्थागत संरचना परिवर्तनबारे छलफल, बहस हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्