१७ असार २०८१ सोमबार
image/svg+xml

पहिलोपटक अनलाइन मतदानबाट चुनियो एनआरएनए यूकेको नेतृत्व

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको इतिहासमा पहिलोपटक अनलाइन मतदान मार्फत नेतृत्व चयन भएको छ।

एनआरएनए राष्ट्रिय समन्वय परिषद जर्मनीको महिला उपाध्यक्षमा करुणा

एनआरएनए महिला फोरम जर्मनीको संयोजक रहेकी करुणा विद्युतीय प्रणालीद्धारा सम्पन्न निर्वाचनबाट गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीको महिला उपाध्यक्षमा निर्वाचित भएकी हुन्।

एनआरएनएको ६१ देशमा नयाँ नेतृत्व

आगामी अक्टोबर २३ देखी २५ सम्म हुने १० औं अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको निर्वाचनको लागि राष्ट्रिय समितिले प्रतिनिधी छनोटको प्रकृया अघि बढाएका छन्। अगष्ट १५ सम्म प्रतिनिधी केन्द्रमा पठाई सक्नु पर्ने वैधानिक प्रावधान छ।

एनआरएनए बेल्जियमको निर्वाचनमा झडप, तीन जना घाइते

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको निर्वाचनमा झडप भएकाे छ। उक्त झडपमा परी तीन जना घाइते भएका छन्।

एनआरएनए १०औं विश्व सम्मेलन अक्टोबर २३ देखी २५ सम्म काठमाडौंमा

गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार संघको शनिवार सम्पन्न ७८ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सो सम्मेलन अक्टोबर २३ देखी २५ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो।

एनआरएनए यूकेको अध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा रोजीना प्रधान राईले उम्मेदवारी दिने भएकी छन्।

एनआरएनए र संयुक्त राष्ट्रसंघ अन्तर्गतको आप्रवासी संगठन आईओएमबीच समझदारी पत्रमा हस्ताक्षर

गैरआवासीय नेपाली संघ (एनआरएनए) संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) बीच आपसी सहकार्य गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

कोभिड उपचारमा निजी क्षेत्र र एनआरएनएको सहयोग

कोभिड–१९ को उपचारमा कठिनाइ भइरहेका बेला निजी क्षेत्र र गैरआवासीय नेपालीले औषधी, उपकरण तथा आर्थिक सहयोगमा तत्परता देखाएका छन्। उद्योगी, व्यापारी सहित नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विभिन्न सहयोग गरेका छन्।

एनआरएनए अफ्रिकाद्वारा नेपालका १० जिल्लामा अक्सिजन आपूर्तिका लागि १२ लाख सहयोग

थोरै संख्यामा अफ्रिकामा रहेका नेपालीहरुले आफ्नो मूलुक अप्ठ्यारोमा पर्दा सहयोग गर्दै आइरहेको छन् सोही अनुरुप त्यहाँ रहेका नेपालीहरुले यो माहामारीमा पनि साथ दिन लागेको बताएका छन्।

एनआरएनए अमेरिकाद्वारा कोरोना प्रभावितलाई ५० हजार डलर सहयोग

मातृभूमि नेपालमा कोरोनाको प्रभाव बढी रहेको बेला गैरआवासीय नेपाली संघ अमेरिका अध्यक्ष शुनिल शाहले कोरोना प्रभावितका लागि ५० हजार डलर सहयोग गर्ने बताएका छन्।

एनआरएनएले २ करोडको अक्सिजन कन्सनट्रेटर उपकरण नेपाल पठाउने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्यसम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ।

एनआरएनएद्वारा सातै प्रदेशमा 'कोभिड हटलाइन' सेवा सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले देशका बिभिन्न शहरमा स्वास्थ्य सम्बन्धी हटलाइन (टेलिफोन सेवा) सुरु गरेको छ।

साउदीमा तीन महिनामा कोमामा पुगेर बाँचेका भूलेजको एनआरएनएको पहलमा उद्वार

परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए मोरङका वेदबहादुर भुजेल। तर साउदीमा आफूले भनेको जस्तो काम नपाएपछि उनी बेखर्ची मात्र होइन गैरकानुनी रुपमा बस्न बाध्य भए।

नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित

राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक तथा एनआरएनएका कोषाध्यक्ष कुँवरले नक्कली हवाई टिकट बेचेको सेवाग्राहीहरुले आरोप लगाएका थिए। कुँवरको ट्राभलमार्फत पोर्चुगलबाट नेपाल जान ११ जनाले काटेको हवाई टिकटसहित विमानस्थलमा बोर्डिङ पासका लागि अनुरोध गर्दा डेस्कमा रहेका कर्मचारीले टिकट नक्कली भएको भन्दै फिर्ता गरेपछि घटना सार्वजनिक भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्