७ आश्विन २०८१ सोमबार
image/svg+xml

सभामुखविरुद्ध ओलीले दिएको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले पक्षलाई छलफलमा बोलाएको छ।

सुदूरपश्चिममा एमाले चौथो दलमा सीमित

कुनै सयम सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेकपा (एमाले) चौथो दलमा सीमित भएको छ। एमालेबाट विभाजन भएर नेकपा (एकीकृत समाजवादी)मा अधिकांस संसद जाँदा चौथो दलमा सीमित हुन पुगेको हो।

खोटाङमा जिसस प्रमुखसहित आठ जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी)मा

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, जिल्ला समन्वय समितिका सदस्य उदयबहादुर कार्की, जिल्ला समन्वय समितिका सदस्य रञ्जना राई लगायतले आईतबार जिल्ला निर्वाचनको कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन्।

नयाँ पार्टीमा आए मुख्यमन्त्रीलाई विश्वासको मत : झाँक्री

प्रदेश १ र ३ का मुख्यमन्त्रीहरू एमालेमै रहेको अवस्थामा (एकीकृत समाजवादी)ले समर्थन गर्दैन’ उनले भनिन् एकीकृत समाजवादीमा आएको खण्डमा मात्रै हाम्रो समर्थन हुन्छ।

नेकपा (एकीकृत समाजवादी) संसदीय दलको कार्यालय स्थापना

सो पार्टी प्रतिनिधिसभा संसदीय दलका नेता माधवकुमार नेपाल र राष्ट्रियसभा संसदीय दलका नेता वेदुराम भुसालले आ–आफ्नो जिम्मेवारी सम्हालेको सांसद कल्याणीकुमारी खड्काले जानकारी दिए।

मेरो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेका छन्: माधव नेपाल

अध्यक्ष नेपालले आफ्नो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढन सफल हुने दावी समेत गरे।

भदौं २३ अघि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना छैन: माधव नेपाल

सिंहदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा २२/२३ गतेसम्म त मन्त्रीपरिषद विस्तारका बारेमा कसैले चुईक्क पनि नबोल्ने बताए।

सत्ताको सात घुम्ती

नेतृत्वको अहंकार र ओहोदाको दुरूपयोगले एमालेभित्र पैदा गरेको उथलपुथल परिस्थिति देश, जनता र लोकतन्त्र लाई हित हुने काण्ड कदापि मान्न सकिन्न।

तीन सांसदले रोजे नेकपा (एस), कर्णाली प्रदेश सरकार झन् बलियो

४० सदस्यीय कर्णाली प्रदेशसभाका पाँच जना सांसद पदमुक्त भइसकेका छन्। गत बैशाखमा माओवादी केन्द्रका संसदीय दलका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा एमालेका चार सांसदले फ्लोरक्रस गरेका थिए।

प्रदेश १ का १० सांसद समाजवादीमा

नेकपा एमालेका १० जनामात्रै सांसद नयाँ पार्टीमा गएको अवस्थामा भीम आचार्य नेतृत्वको नेकपा एमालेको सरकार अल्पमतमा पर्ने निश्चित छ।

मन्त्रिपरिषद् छिटो भन्दा छिटो विस्तार हुन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।

म कुनै पार्टीसँग एकता गर्दिनः माधव नेपाल

उनले भने,‘अहिले नै हामी अरु कुनै पार्टीसँग एकता गर्न गइरहेका छैनौँ। पार्टी एकता हुने छैन। यो पनि प्रष्ट पार्न चाहान्छु म। कतिचोटी भन्नुपर्छ प्रष्ट पार्न चाहान्छु।

एकीकृत समाजवादीको संसदीय दलको नेतामा नेपाल निर्विरोध

नेकपा एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधव नेपाललाई निर्वाचन आयोगले गत बुधबार दल दर्ताको प्रमाणपत्र दिएको थियो।

अगाडि धकेल्दा धकेलिने नेताले पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्छ: भीम रावल

उनले आजै पार्टी खोलौं, भोलि पार्टी खोलौं भनेका दोस्रो पुस्ताकै नेताहरुले आफूले भन्दा पहिला दुई वटा दल निर्वाचन आयोगमा दर्ता गराएको समेत खुलाए। तीनै नेताहरु अहिले एमालेमै बसेको भन्दै उनले ओली सुध्रिएका हुन् भनेर प्रश्न गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्