‘रेन्टरटेनमेन्ट’को छैटौं संस्करण शुक्रबारदेखि
पोखरामा सांगीतिक कार्यक्रम सहितको मनोरञ्जनात्मक गतिविधि पस्कने गरि ‘रेन्टरटेनमेन्ट’ आयोजना हुने भएको छ।
पोखरामा सांगीतिक कार्यक्रम सहितको मनोरञ्जनात्मक गतिविधि पस्कने गरि ‘रेन्टरटेनमेन्ट’ आयोजना हुने भएको छ।
सशस्त्र प्रहरीले सर्लाहीकाे विष्णु गाउँपालिका १ स्थित बाराउद्योरण टोलका अग्निपीडितलाई राहत सामग्री उपलब्ध गराएको छ।
हेर्दाहेर्दै जिउँदो भूतले सारा सपना खरानी बनायो। आँखाअगाडि सर्वस्व जलिरहँदा बिलौना र गुहार गरिरहनुबाहेक कुनै विकल्प थिएन। सर्लाहीको विष्णु गाउँपालिका १ बाराउधोरण गाउँ हेर्दाहेर्दै जलिरह्यो।
सर्लाहीको विष्णु गाउँपालिका– १ बाराउद्योरण गाउँमा एक घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा पुरै गाउँमा आगलागी भएको छ।
बारामा तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ।
प्रहरीमाथि आक्रमण गराउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक तस्करलाई जिल्ला प्रहरी कार्यालय बाराले चार दिनमै थुनामुक्त गरेको घटना सार्वजनिक भएको छ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन्।
एमाले बाराको एघारौं जिल्ला अधिवेशनमा शुक्रबार दिउँसो मतदानस्थल कलैयाको जानकी सिनेमा हलमा तनाव भएको छ।
बारा जिल्लाका किसानले यस वर्ष ६२ हजार २० हेक्टर क्षेत्रफलमा अग्हनी,भदैया र चैते धान रोपेर दुई लाख ७१ हजार ६२ मेट्रिक टन उत्पादन गरेका छन्।
जिल्ला प्रशासन कार्यालय बाराले आज सदरमुकाम कलैयामा धार्मिक सामाजिक सद्भाव र्याली आयोजना गरेको छ।
दुर्घटनामा परी सुवर्ण गाउँपालिका–३ सतगञ्जमा आज कलैया उपमहानगपालिका–८ मदर्सा टोलकी दुई वर्षिया बालिकाको ज्यान गएको हो।
अमेरिकाबाट पार्सल गरि मगाइएको गाँजा सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बारा र लागूऔषध ब्युरो वीरगन्जको टोलीले मंगलबार दिउँसो विदेशबाट आएको लागूऔषध डेलिभरी हुँदैछ भन्ने विशेष सूचनाको आधारमा जिल्ला हुलाक कार्यालय बारा नजिकैबाट अमेरिकाबाट आएको गाजाको कार्टुन सहित ३ जनालाई पक्राउ गरेको हो।
मध्य तमोर जलविद्युत आयोजनाको हाइड्रो मेकानिल क्षेत्रमा कार्यरत एक मजदुरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यायल बाराले भन्सार छली गरेर ल्याएको १५ लाख मूल्य बराबरको अवैध मोबाइलसहित एकजनालाई पक्राउ गरेको छ।