८ वैशाख २०८१ शनिबार

सुनको मूल्य प्रतितोला पाँच सयले बढ्यो

स्थानीय बजारमा पहेंलो धातुको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ३१ हजार दुई सय पुग्यो

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो।

तोलामा एक हजार तीन सयले घट्यो सुन

बजारमा सुनको मूल्य आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला एक हजार तीन सय रूपैयाँले घटेको हो।

सुनको मूल्य प्रतितोला सात सयले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार दुई सय कायम भएको छ। सोमवार छापावाला सुन प्रतितोला रु एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो।

सुन चाँदीको मूल्य घट्यो

स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला पाँच सयले घटेको छ।

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला चार सयले घटेर एक लाख २५ हजार चार सय कायम भएको छ।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख २५ हजार नाघ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला आठ सयले बढेर एक लाख २५ हजार आठ सय कायम भएको छ।

सुनको मूल्य हालसम्मकै उच्च

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको छ। जुन मूल्य हालसम्मकै उच्च हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्