coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन

नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन पुर्‍याइने बताएका छन्।

जुम्लालाई विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडिदैँ

नेपाल विद्युत प्राधिकरणसँगको छलफलका क्रममा मन्त्री श्रेष्ठले जुम्लामा विद्युतको राष्ट्रिय प्रसारणलाईन पुर्‍याउन आवश्यक सहयोग र सहजीकरण गर्न मन्त्रालय तयार रहेको बताए।

चोभार–खोकना–चापागाउँ १३२ प्रसारणलाइन बन्ने

करिब २० वर्षअघि सुरु भएर पनि हालसम्म निर्माण सम्पन्न हुन नसकेको चोभार–खोकना–चापागाउँ एक सय ३२ केभी प्रसारण लाइनमार्फत भक्तपुरमा बिजुली लैजाने योजनाले अब मूर्तरुप लिने भएको छ।

दुहबी–कटहरी ३३ केभी प्रसारणलाइन सञ्चालन

लामो समयदेखि विवादमा रहेको दुहवी–कटहरी ३३ केभी प्रसारणलाइन सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणले हालसालै कटहरी सबस्टेसन निर्माण गरेर उक्त प्रसारणलाइन सञ्चालनमा ल्याएको हो।

सोलु करिडोर प्रसारणलाइनको रुट नसर्ने

नेपाल विद्युत् प्राधिकरणले सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत उदयपुरको कटारी नगरपालिका–४ मरुवामा भइरहेको निर्माण अवरोध हटाउन पहल गरिरहेको छ।

म्याद सकिनै लाग्याे, ३५ हजार रुख कटान भएन

ठेक्का सम्झौताअनुसार काम भएको भए ४४ डबल सर्किट किलोमिटर तामाकोसी–काठमाडौं ४०० केभी प्रसारणलाइन निर्माणको काम लगभगसम्पन्न भइसक्थ्यो। तर, आयोजना निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि आयोजनाको प्रगति निराशाजनक छ। सन् २०१७ अगस्ट १३ मा निर्माण सुरु भएको आयोजनाको भौतिक प्रगति१५ प्रतिशत मात्रै छ। जबकि आयोजना निर्माण सम्पन्न गर्ने म्याद सकिन पाँच महिनामात्रै बाँकी छ। उक्त आयोजना सन् २०२० अगस्ट १३ मा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो।

अन्तरदेशीय प्रसारणलाइन विस्तारका लागि वैकल्पिक उपाय अपनाउन माग

विस्तारको क्रममा सयौँ बिघा खेतीयोग्य जमीनमा क्षति पुग्ने भन्दै आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आन्दोलनसमेत थालेका छन्।

कोसी कोरिडोरको काम ७५ प्रतिशत

२२० केभी कोसी करिडोर प्रसारणलाइन आयोजनाको ७५ प्रतिशत निर्माण सकिएको छ। आयोजनाको अनुसार हालसम्म प्रसारण लाइनमा पर्ने तीन सय २१ टावरमध्ये दुई सय ६० वटा टावरको फाउन्डेसन (जग) को काम सम्पन्न भएको आयोजनाले जनाएको छ। कोसी करिडोरमा एक सय ४० वटा टावर इरेक्सन (खडा) गरिएको छ।

ग्रामीण विद्युतीकरणको माग

सोलुखुम्बुका सरोकारवालाले ग्रामीण विद्युतीकरणको माग गरेका छन्। बुधबार स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवालाले सोलु करिडोर विद्युत् प्रसारणलाइन आयोजना कार्यान्वयन कार्यालय तिङलामा ग्रामीण विद्युतीकरणसहित नौ बुँदे मागपत्र बुझाएका हुन्।

पाँच सय १३ मेगावाट बिजुली खेर जाने

रुख कटान, गिट्टी, बालुवा कोसी करिडोर प्रसारणलाइन निर्माणमा बाधक बन्दै आएकोमा पछिल्लो समय धरान उपमहानगरपालिका पनि थपिएको छ। प्रसारण लाइन निर्माणमा अवरोध पुगेका कारण पाँच सय १३ मेगावाट बिजुली खेर जाने भएको हो।

हेटौँडा– कुलेखानी–स्यूचाटार प्रसारणलाइन सञ्चालनमा

लामो समयदेखि विभिन्न कारणले अवरुद्ध हुँदै आएको हेटौँडा– कुलेखानी–स्यूचाटार १३२ केभी क्षमताको प्रसारणलाइन शनिबारदेखि सञ्चालनमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्