आगामी साउनदेखि ट्रमा सेन्टरमा २४ घण्टा विशेषज्ञ सेवा
आगामी साउनदेखि बिरामीलाई २४ सै घण्टा विशेषज्ञसहितको सुविधा उपलब्ध गराउने सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमोद यादवले जानकारी दिए।
आगामी साउनदेखि बिरामीलाई २४ सै घण्टा विशेषज्ञसहितको सुविधा उपलब्ध गराउने सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमोद यादवले जानकारी दिए।
धनुषाको जाँकी गाउँपालिका–८ का पाँचवर्षीय कुलदीप मण्डलको शरीरबाट मेसिनले चुँडाएको हात राष्ट्रिय ट्रमा सेन्टर प्लास्टिक सर्जरी विभागका चिकित्सकले निरन्तर १५ घण्टा शल्यक्रिया गरी जोडेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डोटीका दुई बिरामीको उपचारका लागि रु ३० हजार आर्थिक सहयोग प्रदान गरेका छन्।