२१ असार २०८१ शुक्रबार
image/svg+xml

भक्तपुर नगरपालिकाको एघारौं नगरसभामा राष्ट्रघाती एमसीसी खारेजीको माग

भक्तपुर नगरपालिकाका प्रमुख एवम् एघारौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार बसेको सभाको बैठकमा नगरसभासद्हरुले देशघाती एमसीसी खारेजीको माग गरेको छ।

अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोज्यो: चित्रबहादुर केसी

अध्यक्ष केसीले अमेरिकाले दिने पैसा नेपालमा आएर विकास हुने भए नेपाली जनताहरु एमसीसीको विपक्षमा नउत्रिने बताउँदै अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिडाइरहेको बताए।

संसद्का एक वर्षः संसद् जोगाउनु नै उपलब्धि

सरकारले यो अधिवेशनमा अमेरिकन मिलिनियम च्लालेन्ज कर्पोसिसी) पारित गर्ने योजना बनाए पनि प्रतिपक्षी दल एमालेको सहयोग नपाएपछि संसद् बैठक स्थगित गर्न खोजेको देखिएको एमालेका एक नेताले बताए। ‘सरकारले अन्य विषय अघि बढाउन नखोजेको र एमालेले संसद् अवरुद्ध तत्काल हटाउन नखोजेको देखिन्छ,’ संसद् सचिवालयका एक अधिकारी बताउँछन्।

एमसीसी संसदबाट पास हुने वा नहुने विषय सरकारमा निर्भर छः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसदबाट पास हुने वा नहुने विषय सरकारमा निर्भर रहेको बताएका छन्।

सहकारीको साधारणसभामा एमसीसीको विरोध

भक्तपुरको एउटा सहकारी संस्थाको साधारणसभा उद्घाटन कार्यक्रममा एमसीसीको विरोध भएको छ।

एमसीसी यथास्थितिमा अगाडि नबढाउने माओवादीको निर्णय

नेकपा (माओवादी केन्द्र)ले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता यथास्थितिमा अगाडि बढाउन नहुने निर्णय गरेको छ।

एमसीसी जस्ताकाे तस्तै पास हुन्छ: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुने बताएका छन्।

एमसीसी पारित गर्न निजी क्षेत्रको माग

निजी क्षेत्रका व्यवसायी सङ्गठनले नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लागू गर्न माग गरेका छन्।

मुलुकको बिकास र समृद्धिका लागि एमसीसी आवश्यक: मन्त्री कार्की

कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको बिकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताएका छन्।

एमसीसीका लागि राष्ट्रिय सहमतिको खाँचो

यतिखेर एमसीसीका विषयमा सही सूचनाभन्दा पनि नागरिकमा भ्रम सिर्जना गर्ने खालका तर्कहरु बजारमा आएका छन्। नेपालजस्तो विकासोन्मुख देशको लागि यो राम्रो होइन। अमेरिकाले दिने ५५ अर्ब अनुदान नेपाल सरकारको वैदेशिक अनुदान नीतिअनुसार नै नेपालले माग गरेर आएको परियोजना हो।

एमसीसीविरुद्ध भक्तपुरमा जुलुस

सभामा पार्टीका केन्द्रीय सदस्य उकेश कवां, युवा संघका मिनबहादुर बाटा, विद्यार्थी संघका रमेश प्रजापतिलगायतले एमसीसी देशघाती मात्रै नभई एसियाघाती नै रहेको भन्दै कुनै हालतमा यो स्वीकार्य नहुने बताए।

सबै दलसँग सम्वाद गरेर एमसीसीलाई अघि बढाउने : प्रधानमन्त्री देउवा

एमसीसीबारे अघिल्ला सरकारहरुले पनि कानुन प्रक्रियाअघि बढाएकाले यसलाई अन्य दलहरुसँग पनि विस्तृत छलफल गरेरअघि बढाउने धारणा प्रधानमन्त्रीले दलको बैठकमा राखेका थिए।

एमसीसी आयोजना: तीन हजार मेगावाट बिजुली बोक्ने प्रसारण लाइन

देशका प्रमुख शहरको विद्युत् मागलाई सहज रुपमा सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले नै तयार पारेको गुरुयोजनाको आधारमा मिलेनियम च्यालेन्ज अकाण्ट नेपाल (एसिए नेपाल) ले उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्न लागेको हो।

एमसीसीको विरोधमा पोखरामा संयुक्त देशभक्त मोर्चाको धर्ना

'म मेरो भूमिमा विदेशी सेनाले बुट बजारेको सहन्न, त्यसैले एमसीसी चाहिंदैन’, 'पचपन्न अर्बको लोभमा राष्ट्रियता बेच्न पाईंदैन’, 'हामी हाम्रो शान्ति भूमिमा विदेशी सेनाले बुट बजारेको सहन्नौं’, 'हामीलाई एमसीसी चाहिंदैन, स्वाभिमान बेच्न पाईंदैन’, 'म मरेपनि मेरो देश बाँचिरहोस्’ लगायतका नाराहरु लेखिएका प्लोकार्ड र ब्यानर बोकेर धर्नामा सहभागी भएका थिए।

अमेरिकी सरकारले स्पष्ट पारेपछि एमसीसी अघि बढ्छ : सहमहामन्त्री महत

नेपाली जनतामाझ उठेका आशंकाहरुलाई स्पष्ट पार्नका लागि सरकारले अमेरिकी सरकार समक्ष पहल गरिराखेको भन्दै उनले अमेरिकी सरकारले स्पष्ट पार्ने विश्वास पनि व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्