२३ असार २०८१ आइतबार
image/svg+xml

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन

शुक्रबार बिहान महाराजगन्जस्थित दूतावास अगाडि प्रदर्शन गर्न थालेपछि प्रहरीले ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ का १० जनालाई पक्राउ गरेको छ।

एमसीसी मुलुकलाई जरुरी छ : सरकारका प्रवक्ता

कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने पनि बताए। त्यस निम्ति गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउन कुरा भइरहेको उनको भनाइ छ।

एमसीसी परिमार्जनसहित अनुमोदन गर्ने नेकपा निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संशोधन र परिमार्जन सहित अनुमोदन गर्ने निर्णय गरेको छ।

एमसीसी विरोद्धको एक्लो अभियानमा साथ मिल्दै

अमेरीकी सरकारले सहयोग गर्ने एमसीसी राष्ट्रको लागि घात भएको भन्दै एक्लै विरोधमा उत्रिएकी थिईन् पोखराकी शिरिष गुरुङ । आज भन्दा ३५ दिन अगाडी एउटा हातमा ‘ईनफ ईफ ईनफ’ र अर्को हातमा ‘ओएक अफ पोखरा’ लेखेको ब्यानर लिएर एक्लै धर्नामा बसेकी उनि आज केही खुसी मुहारमा देखिईन् ।

जसले रोक्न खोज्दैछन् ‘एमसीसी’

सत्तारुढ दलभित्रको शक्ति–संघर्षले राज्यलाई चाहिने एमसिसी परियोजना धरापमा पारेको छ। ‘विन–विन’बाट नेपाललाई ‘जिरो–सम’मा पु-याइँदै छ।

नेकपामा एमसिसी विवाद मत्थर पार्न शीर्ष नेता सक्रिय

सत्तारुढ नेकपाभित्र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी विवाद मत्थर पार्ने कोसिस सुरु भएको छ। नेकपाभित्र एमसिसीलाई यथास्थितिमा संसद्बाट पास गर्न नहुने मत बलियो बन्दै गएपछि शीर्ष नेताहरु विवाद मत्थर पार्न सक्रिय भएका हुन्।

संसदबाट अनुमोदन भएपछि एमसिसी कार्यान्वयन हुन्छ: अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतासँग सम्बन्धित बजेट र कार्यक्रम संसद्ले अनुमोदन गरेपछि मात्रै कार्यान्वयनमा जाने प्रस्ट पारेका छन् ।

नेकपा सचिवालयमा एमसीसीबारे अर्थमन्त्रीको जवाफ

अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन नभएसम्म काम रोक्ने समझादारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र बनेको छ। शनिबार बसेको पार्टीको सचिवालय बैठकले सम्झौता अनुमोदन नभएसम्म त्यसअन्तर्गतका कामहरु नगर्ने समझदारी बनेको हो।

‘एमसीसीमा चीनको आदेश पालना गर्नुहुँदैन’

एक अमेरिकी वरिष्ठ अधिकारीले अमेरिकी सहयोगग परियोजना (एमसिसी) कार्यान्वयनका लागि नेपालले चीनको आदेश पालन गर्न नहुने धारणा व्यक्त गरेका छन् ।

एमसीसीमा नेपालले चीनको कुरा नमानोस् : अमेरिकी अधिकारी

एक अमेरिकी वरिष्ठ अधिकारीले अमेरिकी सहयोग परियोजना(एमसिसी) कार्यान्वयनका लागि नेपालले चीनको आदेश पालन गर्न नहुने धारणा व्यक्त गरेका छन्।

एमसीसी संसदले पास नगरे प्रशारण लाइन सरकार आफैंले बनाउँछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेलियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पास भए पनि नभए पनि लप्सीफेदी रातमाटे हेटौंडा र लप्सीफेदी रातमाटे दमौली बुटवल ४०० केभी प्रशारण लाइन बनाएर नै छाड्ने बताएका छन्।

संसदीय समितिमा लिपुलेक र एमसीसीका कुरा

चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डेको नाम अनुमोदन गर्न बसेको संसदीय समितिमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) र लिपुलेकको चर्चा भएको छ।

एमसीसीका विषयमा अनावश्यक बहस गरेर मित्र राष्टहरुसँगको सम्बन्ध तीतो बनाउन हुँदैनः परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसी विरुद्ध बाहिर आएका कुराहरु अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताएका छन्।

एमसीसीबारे सञ्चारमन्त्रीले भने : आफू पनि केही गर्न नसक्ने, सहयोगमा पनि शंका गर्ने ?

सरकारका प्रवक्ता गोकुल बास्कोटाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा आइसकेको बताएका छन्।

एमसीसीबारे छलफलको कार्यसूची नभएको भन्दै आपत्ति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा एमसीसीबारे छलफलको कार्यसूची नभएको भन्दै नेताहरुले आपत्ति जनाएका छन्। जारी केन्द्रीय समिति बैठकमा एमसीसीबारे छलफल हुनुपर्ने उनीहरुको माग छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्