१३ आश्विन २०८१ आइतबार
image/svg+xml

९ दिने भ्रमणका लागि परराष्ट्र मन्त्री आज चीन जाँदै

९ दिने भ्रमणका लागि जान लागेका परराष्ट्र मन्त्री श्रेष्ठ अहिले बिहान १०ः४५ बजे त्यसतर्फ प्रस्थान गर्नेछन्।

शीर्ष चिनियाँ र अमेरिकी कूटनीतिज्ञबीच फोन वार्ता

विश्वका दुई ठूला अर्थतन्त्रबीच तनाव तीव्र रूपमा बढेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री छिन कङले बुधबार टेलिफोन वार्ता गरेका छन्।

परराष्ट्रमन्त्री खड्काको चीन भ्रमण

साँच्चिकै भन्नुपर्दा अहिले नेपालको कूटनीति दिग्भ्रमित अवस्थामा छ। यसले न उत्तरी छिमेकीको न त दक्षिणी छिमेकीकै विश्वास आर्जन गर्न सकेको छ।

चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री खड्का र चीनका परराष्ट्र मन्त्रीबीच वार्ता हुने

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार द्विपक्षीय वार्ता हुन लागेको हो।

कूटनीतिक चातुर्य

पछिल्ला वर्षमा भने नेपालको कूटनीतिक प्रयासमा विचलन देखिन थालेको छ। कुन दलको सरकार छ, त्यसै नेताको व्यवहारअनुसार कूटनीतिक सम्बन्ध बनाउने होइन। देशको कूटनीति सञ्चालन गर्ने जिम्मेवारी जुनसुकै सरकारलाई आउन सक्छ। तर ती सरकारले कूटनीतिलाई देशको नीतिका आधारमा सञ्चालन गर्नु उचित हुन्छ।

ओली र दाहाल मात्र प्राथमिकतामा

चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणका क्रममा राजनीतिक भेटघाटका निम्ति दुईवटा कम्युनिस्ट पार्टीका दुई नेतालाई मात्र प्राथमिकतामा राखिएको छ।

चीनको प्रमुख चासो सुरक्षा

नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले उच्चस्तरीय भेटघाटमा नेपाली भूमि तिब्बतसहित चीन विरोधी गतिविधिमा प्रयोग हुनसक्ने भन्दै सुरक्षा चासो व्यक्त गरेका हुन्। नेपालमा बेलाबेलामा हुने तिब्बत विरोधी गतिविधिबाट सशंकित चीनले एमसिसी अनुमोदन भएसँगै थप सुरक्षा चासो व्यक्त गरेको हो ।

भौतिक पूर्वाधारका आयोजनालाई गति दिन चिनियाँ विदेशमन्त्रीलाई माओवादीको आग्रह

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शिघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ।

चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति, ओली र दाहालसँग भेटवार्ता गर्दै

चिनियाँ विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्दैछन्।

नेपाल–चीन सम्बन्ध:नौ सम्झौतापत्रमा हस्ताक्षर

दुई मुलुकबीच आर्थिक तथा प्राविधिक सहयोग, चिनियाँ सहयोगमा बन्ने अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययन, नेपाल–चीन प्रसारण लाइन सम्भाव्यता अध्ययन, नेपालबाट चीन निर्यात हुने घाँसको स्वास्थ्य र सुरक्षा मापदण्ड प्रोटोकल, नेपालमा उत्पादित सामग्रीलाई चीनमा ९८ प्रतिशतसम्म भन्सार छुट, थप खोेप उपलब्ध गराउनेलगायत विषयमा सम्झौता भएको छ।

चिनियाँ विदेशमन्त्री काठमाडौंमा: वाङले सोधेका थिए, ‘राजदूत, तपाईं पारवहन सम्झौतामा अडान राख्न सक्नुहुन्छ’

नेपालमा चिनियाँ चासो र आशंका बढिरहेका बेला उनी यहाँ आएका हुन्। आफ्नो मुलुकको चासो बोकेर नेपाल आएको भए पनि उनी नेपालप्रति सद्भाव राख्ने नेता हुन्।

चिनियाँ विदेशमन्त्री आउने

नेपालमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) संसद्बाट अनुमोदन गर्ने विषयमा चासो देखाउँदै आएको चीनले सकेसम्म एमसिसी अनुमोदन नहोस् भन्ने चाहेको थियो।

युक्रेनमा रुसले आक्रमण गर्नसक्ने भन्दै अमेरिकाद्वारा व्यापक विरोध

चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीचमा फोनमा कुराकानी भएको र उनीहरुका बीचमा समसामयिक विश्व राजनीतिका बारेमा कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ।

संयुक्त राष्ट्रसंघ अधिकार प्रमुखले सिनजियाङ भ्रमण गर्न सक्छन् तर छानबिन गर्न अनुमति छैनः चीन

चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्त राष्ट्रसंघ मानवअधिकार प्रमुख मिसेल ब्याचेलेटले सिनजियाङ भ्रमण गर्न सक्ने तर बेइजिङले यस क्षेत्रमा कुनै पनि अनुसन्धानलाई स्वागत नगर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्