निर्वाचन गराउन आयोगले पौने सात अर्ब पाउने
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्न सात अर्ब ८१ करोड बजेट पाउने भएको छ । अर्थ मन्त्रालयले यसअघि स्वीकृत भएको बजेटलाई परिमार्जन गरी बढाएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्न सात अर्ब ८१ करोड बजेट पाउने भएको छ । अर्थ मन्त्रालयले यसअघि स्वीकृत भएको बजेटलाई परिमार्जन गरी बढाएको हो ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निर्धारित मितिमा चुनाव हुनेमा आशंका व्यक्त गरेका छन् । दलहरू चुनावका लागि तयार भए पनि सरकार नै चुनाव गराउने पक्षमा छैन कि भन्ने डा कोइरालाको आशंका छ ।
शिशु स्याहारदेखि विश्वविद्यालयसम्मको यात्रामा रहेको भक्तपुर देशभरमै एउटै मात्रै नगरपालिका भएको दावी गरिएको छ ।
राजनीतिक विश्लेषक हरि शर्माले एमाले, कांग्रेस र माओवादी लगायतका ठूला दलहरूभित्र अहिले देखिएको आन्तरिक हलचल र महाधिवेशनको हतारोलाई जेन-जी अन्दोलनकै प्रत्यक्ष प्रभावको रूपमा व्याख्या गरेका छन्।
सोही कार्यक्रममा प्रधानमन्त्री कार्कीले भने सरकार निर्धारित समयमै निर्वाचन गराउन तत्पर रहेको बताएकी थिइन्।
राजनीतिक विश्लेषक हरि शर्माले जेन-जी आन्दोलनले राजनीतिक दल मात्र नभई सामाजिक संघ–संस्थादेखि राज्यका हरेक निकायमा कम्पन ल्याएको बताएका छन्।
विश्वभरि जनस्वास्थ्य समस्याका रुपमा रहेको नसर्ने रोग तथा मानसिक स्वास्थ्य समस्या नियन्त्रणका लागि विश्वव्यापी रुपमै पहिलो पटक राजनीतिक प्रतिबद्धता गरिएको छ ।
सिरियल नम्बर नभएका फारम कसैले पनि नभर्न उनले आग्रह गरे। ‘नयाँ फारमहरू छिट्टै साथीहरूको माझमा आउनेछन्’, उनले भने।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ बतासेस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा बुधबार दिउँसो टाटा सुमो दुर्घटना भएको छ।
आयोगले तोकिएका स्थानमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिका लागि छुट्टाछुट्टै मतदान केन्द्र राख्ने गरेको छ।
सञ्चारकर्मी राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बुधबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनी औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका हुन्।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बौद्ध दर्शन तथा सो सम्बन्धित विषयहरू अध्ययनका लागि विदेशी विद्यार्थीको सङ्ख्या बढ्दै गएको विश्वविद्यालयले जनाएको छ ।
पर्यटकले २४ सै घण्टा खुल्ने भनेर मध्यरातमा पनि सेवा माग गरेपछि लेकसाइडका पर्यटन व्यावसायीलाई व्यवस्थापनको सकस बनेको छ। बहुसंख्यक व्यावसायीले २४ सै घण्टा खुल्ने भन्ने प्रावधानका कारण सकस खेप्नुपरेको व्यावसायीको भनाई छ।
पोखरा महानगरपालिकाले बुधबार ६७ औं स्थापना दिवस मनाएको छ ।
नेपाली सेनाले जिल्लाका ऐतहासिक तथा सामरिक महत्वका स्थानहरुलाई पैदल मार्गले जोड्ने भएको छ ।