coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

गठबन्धनबाट कसलाई फाइदा?

यद्यपि, माओवादी केन्द्र र एकीकृत समाजवादीको भने धेरै ठाउँमा तालमेल हुने निश्चित जस्तै छ। यी दुई दल मिलेर उचित ठाउँमा विजयी हासिल गर्न सकेको खण्डमा संघको निर्वाचनमा पनि पाँच दलीय गठबन्धन हुन नसकेमा यसैगरी जाने एउटा विकल्प रहेको छ। तर सकेसम्म कांग्रेससँगै मिलेर जाने माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको योजना रहेको छ।

कांग्रेस चुनावी अभियानः एमसीसी पारितदेखि कोरोना खोपसम्मको प्रचार गरिने

कांग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने भएको हो।

निर्वाचनमा जुट्न कांग्रेस नेताको आग्रह

नेपाली कांग्रेसका नेताहरूले स्थानीय तहको निर्वाचन तोकिएको समयमै हुने भएकाले निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन्।

स्थानीय तह निर्वाचनका लागि गाउँ पसे दलहरू

जिल्ला तहका पार्टी नेतृत्व मात्रै होइन, सिंगो लुम्बिनी प्रदेशमा चुनावी तयारी दलहरूले भरपुर थालिसकेका छन्। एमसिसी प्रकरणले मौन रहेका दलहरू यसको टुंगो लागेसँगै चुनाव केन्द्रित राणनीतिमा सक्रिय बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्