प्रधामन्त्री भन्छन्- धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले गाली गर्न पाए
नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाले आफूमाथि प्रश्न उठाएपछि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत जवाफी व्यङ्ग्य प्रहार गरेका छन्।
नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाले आफूमाथि प्रश्न उठाएपछि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत जवाफी व्यङ्ग्य प्रहार गरेका छन्।
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि जुम्लामा सञ्चालित एचपिभी खोप अभियानमा १ हजार १ सय ७३ छात्राले खोप लगाएका छन्।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफलताको शुभकामना दिँदै नेतृत्व पुस्तान्तरण र पार्टी कार्यक्रमलाई समयानुकूल अध्यावधिक गर्ने प्रयास सकारात्मक रहेको बताएका छन्।
बिहीबार ह्वाइट हाउस बाहिर पत्रकारसँग कुरा गर्दै ट्रम्पले ब्राजिल ‘धेरै महत्वपूर्ण देश’ भएको बताएका थिए। ‘ब्राजिलका जनता उत्कृष्ट छन्। यो निकै महत्वपूर्ण चुनाव हो,’ उनले भनेका थिए।
आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार राष्ट्रिय गुप्तचर प्रमुख जे क्लेटनलाई ह्वाइट हाउसको कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी कार्यदलको नेता तोकेका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई परम्परागत सत्ताकेन्द्रित राजनीतिक शैलीबाट बाहिर निकालेर पूर्णतः नयाँ ढाँचामा रूपान्तरण गर्ने विस्तृत प्रस्ताव अघि सारेका छन्।
दर्ता भएका संस्था सञ्चालनमा छन् वा कागजमै सीमित छन् भन्ने यकिन गर्न प्रशासनले दुई महिनाको समयसीमा तोकेर विवरण अद्यावधिक गर्न थालेको हो ।
देशमा एकता, स्थीरता र आर्थिक समुन्नति स्थापना गर्ने, सनातन अधिराज्य तथा संवैधानिक राजसंस्था पूनर्स्थापना गर्ने पार्टीको एजेन्डा र अभियानमा गोलबद्ध हुन आम नागरिक र राजीनितक कार्यकर्तालाई सो अवसरमा उनले अपिल गरे ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक व्यक्तित्वहरूका विचार, अनुभव र सङ्घर्षलाई दस्तावेजीकरण गर्नु भावी पुस्ताका निम्ति मार्गदर्शक हुने बताएकी छन्।
लेकसाईड र पुम्दीभुम्दीबीचको फरक भनेको फेवातालको वारी र पारी मात्रै हो । तालको पूर्वोत्तर क्षेत्र लेकसाईड हो भने दक्षिण पश्चिम क्षेत्र पुम्दीभुम्दी हो ।
लामो समयदेखिको आर्थिक सङ्कट र अभावबाट गुज्रिरहेको मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन हरित क्रान्ति नै प्रमुख विकल्प भएको उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले दाबी गरेका छन्।
असोज १६ गते दिउँसो तिलोत्तमा–१० कै चक्रहवा जंगलमा ५५ जना प्रहरीसहित स्थानीयको सहयोगमा व्यापक खोजी अभियान चलाइएको थियो।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार घटनाको छानबिन गर्न सीसीटीभी फुटेज संकलन भइरहेको छ।
सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण के.सी. र लोकेश बम ‘टिम एक्सट्रीम’का सदस्यका रूपमा आबद्ध भएका छन्।