३ आश्विन २०८१ बिहीबार
image/svg+xml

समाजवादीकी सांसद नआइपुग्दा सुरु भएन बागमती प्रदेश सभा

नेकपा एकीकृत समाजवादीका सांसद समयमै उपस्थित नहुँदा बागमती प्रदेश सभा बैठक सुरु हुन सकेको छैन।

बागमतीमा नेकपा एससँग सहमति, विश्वासको मत लिँदै मुख्यमन्त्री

सत्तारुढ दलहरुबीच बागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएपछि मुख्यमन्त्री शालिकराम जमकट्टेल विश्वासको मत लिन लागेका छन्।

नेकपा (एस) को महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित हुनुपर्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठ ३ देखि ७ गतेसम्म यहाँ अयोजना हुने १० औँ राष्ट्रिय महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरेको छ।

मधेसका मुद्दामा नयाँ गठबन्धन

राजनीतिक पार्टीहरू सत्तामुखी भइ मुलुक र जनताको प्राथमिकतालाई पन्छाइरहेका छन्। मुलुकमा विद्यमान समस्याहरूप्रति गम्भीरता छैन।

इलाम २ को उपनिर्वाचनमा नेकपा (एस)बाट जितबहादुर राई उम्मेदवार

इलाम क्षेत्र २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी)ले जितबहादुर राईलाई उम्मेदवार बनाउने भएको छ।

इलाम २ को उम्मेदवारमा नेकपा एस बाट तीन जनाको नाम सिफारिस

इलाम क्षेत्र २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) ले जिल्लाबाट तीन जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ।

नेकपा एसले गठन गर्‍यो राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी

पार्टीले उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा गठन गरेको उक्त कमिटीमा अर्का उपाध्यक्ष जयन्ती राईलाई उपसंयोजकको जिम्मेवारी तोकिएको छ।

सुखी नेपाली समृद्ध नेपालको सपना समाजवादबाट मात्रै पूरा हुन्छ: नेता खनाल

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताएका छन्।

एकीकृत समाजवादीको सचिवालय बैठक आइतवार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही चैत ११ गते महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक आह्वान गरेको छ।

अर्थमन्त्रीलाई सांसद ज्वालाको सुझावः बजेट निर्माणमा सांसदहरुको भरोसा गर्नुस्

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदको भरोसा गर्न अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेका छन्।

एकीकृत समाजवादीको महाधिवेशन मस्यौदा समितिको बैठक सुरु

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ केन्द्रीय महाधिवेशन केन्द्रित महाधिवेशन मस्यौदा समितिको बैठक सुरु भएको छ।

१० औँ महाधिवेशनको तयारीमा जुट्न अध्यक्ष नेपालको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न १० औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन्।

राजनीतिक दलसम्बन्धी विधेयक एक महिनादेखि संसद्को कार्यसूचीमा

प्रतिनिधिसभाको बैठक अवरुद्ध हुँदा राजनीतिक दलसम्बन्धी विधेयक (दोस्रो संशोधन) विधेयक २०८० पटकपटक चेपुवामा परेको छ।

स्वतन्त्र हैसियत दिन माग गर्दै प्रदेश सांसद मनाङेले दिए निवेदन

नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ मनाङेले दल त्यागेको जानकारी गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्