२४ वैशाख २०८१ सोमबार
image/svg+xml

ललितपुरको तेस्रो बराबरी

यो बराबरीले शीर्ष स्थानको होडमा रहेको ललितपुरलाई ठूलो धक्का लागेको छ। चार खेलबाट ललितपुर एक जित र तीन बराबरीका साथ ६ अंकसहित दोस्रो स्थानमा छ।

नेपाल सुपर लिग: फेरि बराबरीमै रोकियो ललितपुर

नेपाली राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर अनन्त तामाङको कप्तानीमा रहेको ललितपुर सिटीले तीन खेलमा गरेर दुई सय ३८ मिनेटसम्म गोल गर्न सकेको छैन। पहिलो खेलमा अनन्तले नै ३२औं मिनेटमा ललितपुरका लागि दोस्रो गोल गरेका थिए। त्यसयता ललितपुर गोलविहीन छ।

अञ्जन माछापुच्छ्रेको ब्रान्ड एम्बासडर

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टलाई माछापुच्छ्रे स्कुलले शनिबार स्पोर्ट्स ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।

अञ्जन झापा एफसीका मार्की खेलाडी

नेपाल सुपर लिग (एनएसएल) को टोली झापा एफसीले आइतबार नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टलाई मार्की खेलाडीको रूपमा अनुबन्धित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्