एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन
शुक्रबार बिहान महाराजगन्जस्थित दूतावास अगाडि प्रदर्शन गर्न थालेपछि प्रहरीले ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ का १० जनालाई पक्राउ गरेको छ।
शुक्रबार बिहान महाराजगन्जस्थित दूतावास अगाडि प्रदर्शन गर्न थालेपछि प्रहरीले ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ का १० जनालाई पक्राउ गरेको छ।
कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने पनि बताए। त्यस निम्ति गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउन कुरा भइरहेको उनको भनाइ छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संशोधन र परिमार्जन सहित अनुमोदन गर्ने निर्णय गरेको छ।
अमेरीकी सरकारले सहयोग गर्ने एमसीसी राष्ट्रको लागि घात भएको भन्दै एक्लै विरोधमा उत्रिएकी थिईन् पोखराकी शिरिष गुरुङ । आज भन्दा ३५ दिन अगाडी एउटा हातमा ‘ईनफ ईफ ईनफ’ र अर्को हातमा ‘ओएक अफ पोखरा’ लेखेको ब्यानर लिएर एक्लै धर्नामा बसेकी उनि आज केही खुसी मुहारमा देखिईन् ।
सत्तारुढ दलभित्रको शक्ति–संघर्षले राज्यलाई चाहिने एमसिसी परियोजना धरापमा पारेको छ। ‘विन–विन’बाट नेपाललाई ‘जिरो–सम’मा पु-याइँदै छ।
सत्तारुढ नेकपाभित्र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी विवाद मत्थर पार्ने कोसिस सुरु भएको छ। नेकपाभित्र एमसिसीलाई यथास्थितिमा संसद्बाट पास गर्न नहुने मत बलियो बन्दै गएपछि शीर्ष नेताहरु विवाद मत्थर पार्न सक्रिय भएका हुन्।
अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतासँग सम्बन्धित बजेट र कार्यक्रम संसद्ले अनुमोदन गरेपछि मात्रै कार्यान्वयनमा जाने प्रस्ट पारेका छन् ।
अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन नभएसम्म काम रोक्ने समझादारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र बनेको छ। शनिबार बसेको पार्टीको सचिवालय बैठकले सम्झौता अनुमोदन नभएसम्म त्यसअन्तर्गतका कामहरु नगर्ने समझदारी बनेको हो।
एक अमेरिकी वरिष्ठ अधिकारीले अमेरिकी सहयोगग परियोजना (एमसिसी) कार्यान्वयनका लागि नेपालले चीनको आदेश पालन गर्न नहुने धारणा व्यक्त गरेका छन् ।
एक अमेरिकी वरिष्ठ अधिकारीले अमेरिकी सहयोग परियोजना(एमसिसी) कार्यान्वयनका लागि नेपालले चीनको आदेश पालन गर्न नहुने धारणा व्यक्त गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेलियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पास भए पनि नभए पनि लप्सीफेदी रातमाटे हेटौंडा र लप्सीफेदी रातमाटे दमौली बुटवल ४०० केभी प्रशारण लाइन बनाएर नै छाड्ने बताएका छन्।
चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डेको नाम अनुमोदन गर्न बसेको संसदीय समितिमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) र लिपुलेकको चर्चा भएको छ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसी विरुद्ध बाहिर आएका कुराहरु अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताएका छन्।
सरकारका प्रवक्ता गोकुल बास्कोटाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा आइसकेको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा एमसीसीबारे छलफलको कार्यसूची नभएको भन्दै नेताहरुले आपत्ति जनाएका छन्। जारी केन्द्रीय समिति बैठकमा एमसीसीबारे छलफल हुनुपर्ने उनीहरुको माग छ।