सामाजिक सद्भाव कायम गर्न सांसदहरूको अपिल
राष्ट्रियसभा बैठकको आकस्मिक समयमा सांसदहरूले देशमा सामाजिक सद्भाव कायम गरी धार्मिक तथा जातीय एकतामा जोड दिन अपिल गरेका छन्।
राष्ट्रियसभा बैठकको आकस्मिक समयमा सांसदहरूले देशमा सामाजिक सद्भाव कायम गरी धार्मिक तथा जातीय एकतामा जोड दिन अपिल गरेका छन्।
सुनसरी घटनालाई लिएर पूर्वी तराइमा तनाव बढेपछि त्यहाँको सुरक्षा निगरानी कडा बनाइएको हो।
स्पेनको गृह मन्त्रालयले दिएको जानकारी अनुसार मोरक्को सरकारले यस संवेदनशील परिस्थितिलाई सम्हाल्न र सीमा नियन्त्रण गर्न नजिकबाट सहयोग गरिरहेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गरेका छन्।
मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफल सकारात्मक भएको बताएका छन्।
सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरमा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले आज सद्भाव र्याली निकालिएको छ।
गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।
सुनसरी घटनाको प्रभाव मधेस प्रदेशका सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सालगायत जिल्लामा पनि देखिएको छ।
बाँकेमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली आयोजना गरिने भएको छ।
मध्यपुर्वमा द्वन्द्वका कारण दश जना नाविकसहित १६ जना भारतीय नागरिकको ज्यान गएको भारतीय सरकारले संसदलाई जानकारी दिएको छ।
प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिकी सदस्य लिमा अधिकारी आचार्यले पुँजीगत खर्चको कमजोर कार्यान्वयन, त्यसका कारण र सुधारका उपायबारे समितिमा विस्तृत छलफल गराउन प्रस्ताव गरेकी छन्।
स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरिएको छ।
उनले हालै तराई-मधेस क्षेत्रमा भएका संवेदनशील घटनाक्रमहरूले सबैलाई चिन्तित बनाएको बताए।
भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयसहित लामो समयदेखि भाडा नतिरेका स्टल बन्द गरिएका छन् ।
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि २५ अर्ब रुपैयाँ बराबरको दुईमहिने निक्षेप सङ्कलन गर्ने भएको छ।