७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

‘बुस्टर डोज’ लगाउने न्यून

कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन्।

बुस्टर खोपका लागि ‘गाभी’लाई सरकारको पत्र

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिकरुपमा ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र लेखेको छ।

बुस्टर डोजको लागि छैन खोप

छ महिनाअघि नै कोभ्याक्स सुविधाअन्तर्गत चीनमा उत्पादन भएको साइनोभ्याक नामक ४० लाख खोप न प्रयोग गर्ने र नगर्ने बारेमा अन्योल सिर्जना भएको खोप विज्ञहरूले जनाएका छन्।

दश लाखले लगाए कोरोनाविरुद्धको ‘बुस्टर डोज’

आज कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाका कारण ११ हजार ९३१ जनाले ज्यान गुमाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्