२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

प्रधानमन्त्री दाहाल विदेशीको दबाबमा सत्ता समिकरण परिवर्तन गर्दै हिँड्छन्ः लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशीहरुको दवावमा सत्ता समिकरण परिवर्तन गर्दै हिँडेको आरोप लगाएका छन्।

नयाँ गठबन्धन स्वार्थको गठजोड हो, विश्वासको मत दिंदैनौं: लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ गठबन्धनलाई ‘स्वार्थको गठजोड’को संज्ञा दिएका छन्।

पदाधिकारीमाथि आक्रमण हुनु अपराधिक घटना हो, दोषीलाई कारबाही हुनुपर्छ: अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठ माथि आक्रमण हुनु अपराधिक घटना भएको बताएका छन्।

मिटरब्याज, लघुवित्त पीडित र दुध किसानको समस्या समाधान नभए संसद् बैठक अवरुद्ध पार्छौं: अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज तथा लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या समाधान नभए संसदको आगामी बैठक अवरुद्ध पार्ने चेतावनी दिएका छन्।

देश यथास्थितिमा बस्न सक्दैन, नयाँ सम्झौता गरौँः अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडी बढ्नुपर्ने बताएका छन्।

लिङदेन भन्छन्ः अनि त्यही राजालाई दाम चढाउन किन गएको त?

उनले अब राजालाई गाली गर्ने होइन गणतन्त्रको डेढ दशकमा देशले राष्ट्रियता, सुशासन, विकास, सेवा प्रवाह र रोजगारी जस्ता विषयमा के कस्ता उपलब्धिहरू प्राप्त गर्न सक्यो त्यो देखाउन सक्नु पर्‍यो भन्दै प्रश्न तेर्साएका छन्।

राजेन्द्र–रेखा कटाक्ष: नाम उल्लेख गरेनन्,बुझ्नेले बुझिहाले!

रेखाले पनि लिङदेनको नाम उल्लेख गरिनन्। तर बुझ्नेले बुझिहाले। राप्रपा अध्यक्ष लिङदेनकी छोरी उच्च शिक्षा अध्ययनका लागि एक वर्षदेखि अमेरिकामा छिन् भन्ने।

आखिरमा कमल थापा हुन के?

पछिल्लो पटक नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा चुनाव लडेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले फेरी बोली फेर्न थालेका छन्।

नेपाल कुनैपनि बेला शक्ति राष्ट्रहरुबीचको शिकार बन्ने खतरा छः अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल कुनैपनि बेला शक्ति राष्ट्रहरुबीचको प्रतिस्पर्धाको शिकार बन्नसक्ने खतरा रहेको बताएका छन्।

‘वैदेशिक रोजगारीमा गएकाहरूको समस्या समाधान गर्न विशेष आयोग गठन गर्नुपर्छ’

उनले वैदेशिक रोजगारीमा गएकाहरूको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्न सरकारसँग माग गरेका हुन्।

राजेन्द्र लिङदेन भन्छन: ‘छानबिन समिति बनाउदा सरकार र देशलाई क्षति हुने बिषय के थियो? बुझौ न त’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले क्विन्टल सुन प्रकरण छानबिन गर्न समिति बनाउँदा हुने नोक्सानीबारे संसदलाई जानकारी दिन आग्रह गरेका छन्।

नागरिकताको विषयलाई सत्तापक्ष आफैंले राजनीतिकरण गरिरहेको छः राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नागरिकताको विषयमा सत्तापक्ष आफैंले राजनीतिकरण गरिरहेको आरोप लगाएका छन्।

बजेट सच्याएर ल्याउन सरकारसँग राजेन्द्र लिङदेनको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बजेट सच्याएर ल्याउन सरकारसँग माग गरेका छन्।

प्रधानमन्त्रीले देशका नदीनालाहरु भारतलाई सुम्पे: अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले देशका नदीनालाहरु भारतलाई सुम्पने काम गरेको आरोप लगाएका छन्।

आफ्नै जनता बेच्न ठूला दलबीच सहमति भएको देखियोः अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भूटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्