१२ मंसिर २०८१ बुधबार
image/svg+xml

प्रथम राष्ट्रिय दरै फुटबल प्रतियोगिता तनहुँमा हुने

पहिलोपटक देशव्यापी दरै (दराई) समुदायको फुटबल प्रतियोगिता तनहुँमा आयोजना गरिने भएको छ।अल्पसङ्ख्यक दरै समुदायलाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले नेपाल दरै समाज तनहुँको आयोजनामा प्रथम राष्ट्रिय दरै सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता तनहुँमा हुने भएको हो।

लुम्बिनी र सांग्रिला क्वार्टरफाइनलमा

लुम्बिनी र सांग्रिला शनिबार सातौं नेफ-ऋत कप अन्तरविद्यालय जुनियर यु- १६ छात्र फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

एनआइसी र बोर्नलाई सफलता

एनआइसी एकेडेमी ‘बी’ र बोन स्काइलार्क सातौं नेफ-ऋत कप अन्तरविद्यालय जुनियर यु- १६ छात्र फुटबल प्रतियोगितामा शुक्रबार प्री क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

‘आहा रारा पोखरा गोल्डकप’ माघ ९ देखि

मोफसलकै सर्वोत्कृष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता सहारा क्लब पोखराले आयोजना गर्दै आएको छ।

बृहस्पति विद्या सदनको जित

बृहस्पति विद्या सदनले सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ।

मनहरी अध्यक्ष कपमा ७ नम्बरको ह्याट्रिक

मकवानपुरको मनहरी अध्यक्ष कप फुटबल प्रतियोगितामा ७ नम्बर वडाले उपाधिमा ह्याट्रिक गरेको छ।

गेटवे एकेडेमी र न्यु स्टार पोल फाइनलमा

गेटवे एकेडेमी र न्यु स्टार पाले शुक्रबार १६औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

चितवनमा जेसीज राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने

नेपाल प्रहरी शिक्षालय भरतपुरमा हुन लागेको प्रतियोगिता यही मंसिर पाँच गतेदेखि नौँ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

बिबि एयरवेज भेट्रान फुटबल प्रतियोगिता असोज २० देखि

बिबि गोर्खा को आयोजनामा हुने प्रथम बिबि एयरवेज भेट्रान फुटबल प्रतियोगिता असोज २० गतेदेखि शुरु हुने भएको छ।

युनाइटेड गोल्डकप फुटबल प्रतियोगिताको ३७औँ संस्करण हुँदै

नवलपरासी जिल्लाकै पुरानो खेलकुद प्रतियोगिता युनाइटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३७औँ संस्करण हुने भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको हुप्सेकोटमा विगत ३७ वर्षअघिदेखि सञ्चालित उक्त प्रतियोगिता यस वर्ष भदौ २२ गतेदेखि सुरु हुने भएको खेल संयोजक प्रेमध्वज सारुले बताए।

यु–१४ फुटबलको क्वार्टरफाइनल समीकरण पूरा

एनएमबी–कपअन अन्तरस्कुल यु–१४ फुटबल प्रतियोगिताको बिहीबार क्वार्टरफाइनल समीकरण पूरा भएको छ।

हिमालयन बैंकद्वारा संकटा क्लबलाई दश लाख रूपैयाँ प्रदान

हिमालयन बैंकले शहीद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी रहेको न्युरोडस्थित संकटा क्लबलाई दश लाख रूपैयाँ प्रदान गरी प्रायोजन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्