१७ पुस २०८२ बिहीबार
image/svg+xml

आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैपालो बोलाएर देखिएका त्रुटि औँल्याउने काम गरिरहेको छ।

‘खोला नदीको मापदण्ड खारेज गर’

काठमाडौं उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा खोलाको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन गरेका छन्।

लौकहीको स्थिति सामान्य बन्दै, पीडित पक्ष र प्रशासनबिच वार्ता जारी

बिहीबार बिहान करिब राति १ बजे कोशी गाउँपालिका १ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो।

मनाइयो राष्ट्रिय पोशाक एवं टोपी दिवस (फोटोफिचर)

१३औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ।

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने

बालबालिकालाई अत्यधिक स्क्रिन टाइमबाट जोगाउन नयाँ प्रयास गर्ने एएफपीले जनाएको छ।

‘भाइरल गोर्खे’ चलचित्रकाे ट्रेलर सार्वजनिक

आउँदाे माघ १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘भाइरल गोर्खे’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

नयाँ वर्षको उत्सव मनाइरहेका बेला स्विस रिसोर्टमा विस्फोट : धेरैको मृत्यु, धेरै घाइते

स्विस अल्पाइन स्की रिसोर्ट शहर क्रान्स मोन्टानामा बिहीबार बिहान नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमको क्रममा विस्फोट भएको छ।

सन् २०२५ मा १२८ पत्रकारको हत्या

सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले बिहीबार जनाएको छ।

भू–क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

स्थानीय बन्दा रानाले स्याली नदीले बर्सेनि वर्षातका बेला जग्गा कटान गर्दा ठूलो समस्या भोग्नु परेको भन्दै अब समस्या समाधान हुने विश्वास व्यक्त गरिन्।

लौकहीमा सशस्त्रको गोली प्रहारबाट सिटी सफारी चालकको मृत्यु, स्थिति तनावग्रस्त

सशस्त्र प्रहरीको गोली प्रहारबाट आज बिहान १ बजे राति सुनसरी कोशी गाउँपालिका वडा नं. १, लौकहीमा एक जना सिटी सफारी चालकको हत्या भएपछि विहानैदेखि स्थिति तनावग्रस्त बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्