१९ माघ २०८२ सोमबार
image/svg+xml

रेकर्ड स्तरमा पुगेर ५२ हजार ४०० ले घट्यो सुन

त्यस्तै, बिहीबार एक तोला चाँदी सात हजार ५०५ मा किनबेच भएको थियो, जुन आज पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसरी सोही कारोबार अवधिमा चाँदी दुई हजार ३०५ रुपैयाँ घटेको छ।

अतिक्रमण र प्रदूषणले सङ्कटमा सिमसार

यस वर्षको नाराले सिमसार क्षेत्रसँगै मानवको पराम्परागत ज्ञान र सांस्कृतिक सम्पदा संरक्षणमा जोड दिएको छ।

चुनावी घोषणापत्रमा दलितको मुद्दा समावेश गर्न अपिल

प्रत्येक राजनीतिक दलहरूले तयार पार्ने चुनावी घोषणापत्रमा दलित समुदायको मुद्दा समेट्नको लागि दलित अधिकारर्मीहरुले अपिल गरेका छन।

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा

नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ।

एनआइसी एसिया बैंकको ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारासाथ अघि बढिरहेको एनआइसी एसिया बैंकले आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ।

१३ हजार ४०० रुपैयाँले घट्यो सुन

आज चाँदीको मूल्य पनि घटेको छ। आइतबार पाँच हजार ५०० मा कारोबार भएको चाँदी ५२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

जिकेले ल्याए एलिनाको स्वरसँगै आफ्नै शब्द, सङ्गीत र स्वरमा नृत्यप्रधान गीत ‘इन्दिरा’

जिके पोख्रेलको शब्द र सङ्गीतमा नृत्यप्रधान गीत ‘इन्दिरा’ सार्वजनिक भएको छ।

पैसा नपाउँदा साना निर्माण व्यवसायी समस्यामा

जिल्लामा संघमा आवद्ध ६५३ निर्माण व्यवसायीमध्ये १० प्रतिशत निर्माण व्यवसायी काम गर्न नसक्ने स्थितिमा पुगेको जनाउँदै उनले साना निर्माण व्यवसायीको विषयमा राज्यले सोच्नुपर्ने समय आएको उल्लेख गरे।

सुन्तलाका बोट सुक्दै गएपछि किसान समस्यामा

भोजपुर नगरपालिका-६ का स्थानीयवासी किसान सोवित आछामेका अनुसार सुन्तलामा ऐजरु पलाउने, हाँगा सुक्ने, फल नलाग्ने, फल झर्ने तथा पात पहेँलो हुँदै अन्ततः बोट नै सुक्ने समस्या देखिन थालेको छ। यी समस्याका कारण उत्पादन घट्दै गएको र कतिपय स्थानमा बगान पूरै नष्ट हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ।

एपस्टाइनका नयाँ फाइलहरू सार्वजनिक भएपछि यी बेलायती नेताले दिए राजीनामा

दोषी ठहरिएका यौन अपराधी जेफ्री एपस्टाइनसँग सम्बन्धित नयाँ फाइलहरू सार्वजनिक भएपछि बेलायतको लेबर पार्टीका नेता पिटर मन्डेलसनले पार्टीबाट राजीनामा दिएका छन्।

कास्की जिल्ला अदालत परिसरमा निःशुल्क आँखा शिविर : अधिकांशमा आँखाको समस्या

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखराद्वारा कास्की जिल्ला अदालत परिसरमा सञ्चालित निःशुल्क आँखा शिविरमा २१५ जना लाभान्वित भएका छन्।

‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’

सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा शरीरमा उत्पादन हुने भिटामिन डी को कमी हुँदा शरीरमा विभिन्न समस्या देखा पर्न थाल्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्