६ आश्विन २०८१ आइतबार
image/svg+xml

'उपनिर्वाचनमा आचारसंहिता पालना भएन'

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले उपनिर्वाचनका समयमा राजनीतिक दलहरुबाट आचारसंहिता पालना नभएको बताएको छ। बुधबार उपनिर्वाचन २०७६ को अन्तिम पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा यस्तो बताएको हो।

उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालयको बैठकले यही मङ्सिर १४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ।

उपनिर्वाचनको सन्देश

अघिल्लो निर्वाचनको झन्डै आधाआधी समय पुग्न लाग्दा यसपटक देशभर विभिन्न तहका ५२ रिक्त पद पूर्ति भएका छन्। यस उपनिर्वाचनले सबै शक्तिलाई भावी राजनीतिक कार्यदिशाका निम्ति सन्देश दिएको छ। यसपटक सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दुवैलाई फेरि पनि यो निर्वाचनले विजयी दलका रूपमा उभ्याएको छ।

दाङमा १६ उम्मेदवारको जमानत जफत

दाङमा भएको उपनिर्वाचनमा १६ जनाको जमानत जफत भएको छ। क्षेत्र नं ३ को प्रदेशसभा २ का १२ र घोराही उपमहानगरपालिका–१६ का चारजना उम्मेदवारको जमानत जफत भएको हो।

विपक्षमा जनमत

राष्ट्रिय मुद्दाभन्दा स्थानीय विषयले प्राथमिकता पाउँदा सत्तारुढ र प्रतिपक्षीले दाबी गरेजस्तो उपनिर्वाचन मिनी जनमत संग्रह भएन।

धरानमा सत्ता पल्टियो

धरान नगर प्रमुख पदका लागि मंसिर १४ को भएको उपनिर्वाचनको मतगणना सुरु भएदेखि नै सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को लागि सुखद भएन। नेकपाले वडा नम्बर सातको अध्यक्ष त जोगायो तर प्रमुख (मेयर) पदमा दुई हजार सात सय ९५ मतान्तरले विरासत गुमायो।

पोखराको निर्वाचनमा धाँधली गरेको देउवाको आरोप

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखराको निर्वाचनमा सरकारले स्थानीय प्रशासन लगाएर धाँधली गरेको आरोप लगाएका छन्। सोमबार सानेपामा कांग्रेस नेता स्व भीमबहादुर तामाङको ७ औं स्मृतिसभामा बोल्दै सरकारले धाँधली गरेको आरोप लगाएका हुन्।

सरकारप्रति असन्तुष्टि बढेको उपनिर्वाचनको परिणामले पुष्टि भयोः प्रवक्रा शर्मा

कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको असन्तुष्टि बढेको पुष्टि भएकोे बताएका छन्।

भोट नदिएको भन्दै कांग्रेस कार्यकर्ताबीच कुटाकुट, एक घाइते

उपनिर्वाचनको विषयलाई लिएर त्रिवेणी-१ छतारा आपसी विवाद उत्पन्न भएको छ। निर्वाचनमा हार बेहोरेपछि काँग्रेस आस्थावना कार्यकर्ता बीचमै आपसी विवाद भएको प्रहरीले बताएको छ।

सबै मत परिणाम सार्वजनिकः ५२ मध्ये ३० पदमा नेकपा विजयी

मंसिर १४ गते भएको उपनिर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ। ३७ जिल्लाको ५२ स्थानमा भएको उपनिर्वाचन सबैभन्दा बढी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विजयी भएको छ।

सुदूरपश्चिममा उपनिर्वाचन हिसावः कांग्रेसको गुम्यो सिट

सुदुरपश्चिमका पाँच जिल्लामा ७ वटा स्थानीय तहमा वडा अध्यक्षका  लागी भएको उप–निर्वाचनमा नेपाली कांग्रेसले एक सिट गुमाएको छ।

उपनिर्वाचन परिणामका संकेत

यो निर्वाचनको अन्तिम फाइदा पाउने पक्ष भनेको सत्तारुढ पार्टी नै हो। सत्तारुढ भएको आधाआधी समय हँुदा भएको निर्वाचन परिणामले सत्ता उन्मादले गर्ने हानिका बारेमा समयमा नै नेकपालाई नागरिकले सचेत गराएका छन्।

दाङमा नेकपाको अग्रता

दाङ क्षेत्र नम्बर ३ (ख) को प्रदेशसभा उपनिर्वाचनको मतगणनामा नेकपाले अग्रता लिईरहेको छ। आइतवार बेलुका ८ बजेसम्मको गणना अनुसार नेकपाका उम्मेदवार बिमलाकुमारी खत्रीले १४ हजार ५ सय ७८ मत ल्याएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्