विश्वव्यापी सूचकाङ्कमा नेपालको भ्रष्टाचार
भर्खरै सिआइबीले बालुवाटार काण्डको वर्षौँ लगाएर गरेको अनुसन्धानलाई एउटा सरकारी वकिलले मुद्दालाई कमजोर बनाउन फाइल फिर्ता पठाउनु र मुद्दा नचलाउन गरिएको प्रपञ्च एउटा सफेद नीतिगत भ्रष्टाचारको नमुना हो।