३१ वैशाख २०८१ सोमबार
image/svg+xml

कालिकोटमा मनाइयो विश्व स्तनपान सप्ताह

स्तनपानको महत्व र फाइदाबारे जनचेतनामूलक कार्यक्रमहरु गर्दै यो दिवस मनाउने गरिन्छ। यही सन्दर्भमा जिल्लाको सदरमुकाम मान्ममा खाँडाचक्र नगरपालिका स्वास्थ्य सेवाको आयोजनामा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको समन्वय तथा सहयोगमा विश्व स्तनपान सप्ताह मनाइएको हो। आमाको स्तनपान शिशुका लागि अमृत बराबर मानिएको छ।

क्यानाडामा मंकीपक्सका ८ सय ९० संक्रमित

क्यानाडाको नेसनल माइक्रोबायोलोजी ल्याबरेटोरीले यस मंकीपक्सको संक्रमणको लगत राखेको र यस सम्बन्धमा अनुसन्धान पनि गरिरहेको जनाएको छ।

मंकीपक्स बढ्न थालेपछि निगरानी बढाउन डब्लुएचओको आह्वान

विश्वस्वास्थ्य संगठन (डब्लुएचओ)ले मंकीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ।

जडीबुटी नीति र आर्थिक लाभ

नेपालका विश्वविद्यालयहरूमा पढाइने औषधिजन्य वनस्पतिहरूको छुट्टै पाठयक्रम विकास गर्नुपर्छ। त्यसमा अन्तर पेशागत सहकार्य मार्फत वनस्पतिविज्ञ, औषधिविज्ञ, आयुर्वेदविज्ञ, चिकित्सक आदिको बृहत समूह बनाई जडीबुटी विषयमा उपाधि दिने गरी अगाडि बढाउने नीति तयार गर्नुपर्छ।

दिगो भविष्यका लागि लैंगिक समानतामा जोड

डब्लुएचओकी दक्षिण पूर्वी एसिया निर्देशक पुनम क्षेत्रपाल सिंहका अनुसार जलवायु परिवर्तनका कारण विस्थापित हुनेमा ८० प्रतिशत महिला छन्। त्यस्तै प्राकृतिक प्रकोपबाट पनि पुरुषको तुलनामा महिला धेरै पीडित हुने गरेको जनाइएको छ। विशेषगरी महिलाको सामाजिक, आर्थिक तथा राजनीतिक अवस्था कमजोर भएका मुलुकहरूमा यस्तो हुने गरेको संगठनले जनाएको छ।

अफ्रिकामा कोभिड खोपको उपलब्धताका लागि डब्लुएचओको जोड

विश्व स्वास्थ्य संगठनले यही सन् २०२२ को मध्यसम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकलाई खोप लगाउनुपर्ने लक्ष तय गरेको छ।

‘ओमिक्रोन महामारी अन्त्यको शुभ संकेत’

अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि आइतबार यस्तै धारणा व्यक्त गरेका थिए। एबिसी न्युजलाई दिएको एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘अमेरिकाको धेरै भागमा ओमिक्रोनको संक्रमण ह्वात्तै घटेको छ र यसले शुभ संकेत दिएको छ।’

‘ओमिक्रोनलाई हलुका नठानौं’

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को महामारी तत्काल अन्त्य नहुने र ओमिक्रोन भेरिएन्टलाई हलुका रुपमा लिन नहुने बताएको छ। ‘यो महामारीको अन्त्य छिट्टै हुने संकेत देखिँदैन,’ संगठनका महानिर्देशक टेड्रोस अथानोम घेब्रेससले मंगलबार आयोजित मिडिया ब्रिफिङमा भने।

खोपको सरकारी लक्ष्य पूरा भएन:भण्डारमा ९६ लाख डोज

खोपले कोभिड १९ विरुद्ध काम गर्छ भन्ने सबै नागरिकमा विश्वास नहुनुले पनि खोप कार्यक्रम पूर्ण रूपमा सफल हुन नसकेको भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले बताए।

खोप अभियान प्रभावकारी बनाउन चिकित्सकको सुझाव

प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशनका पदाधिकारी तथा संक्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणका बारेमा छलफल गरेका हुन्।

नयाँ भेरियन्टले संक्रमितको सुनामी ल्याउने डब्लूएचओकाे चेतावनी

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा भेरियन्टका कारण संक्रमितको सुनामी ल्याउने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ।

‘कोभोभ्याक्स’लाई मान्यता

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले भारतको सेरम इन्सिच्युटद्वारा उत्पादन गरिएको कोभोभ्याक्स खोपलाई आपतकालीन प्रयोग अनुमति दिएको छ।

डब्लुएचओका कञ्जुस र स्वास्थ्यप्रति मूर्ख सदस्य

दक्षिणी विश्व (ग्लोबल साउथ)को सहयोग तथा सहकार्यका लागि विश्व स्वास्थ्य संगठनको सृदृढीकरण एक आवश्यक सर्त हो। संगठनका १९४ सदस्यले विश्वसनीय वित्तीय लगानीको प्रतिबद्धता गर्दा जनस्वास्थ्यको क्षेत्रमा रहेको अन्तर्राष्ट्रिय चुनौतीको सामना गर्न थप सजिलो हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्